लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखॉंचीका नेवार समुदायको ऐतिहासिक एवम् मौलिक भैरव नाच हिजोआज लोकप्रिय हुँदै गएको छ । तान्त्रिक विधिसहित नाचिने भैरव नाच नेवार बाहुल्य समाजमा मात्रै नभई अन्य समुदायमा लोकप्रिय रहँदै आएको छ । जिल्लाको डिभर्ना, लात्तेवाज, नुवाकोट र पटुवाथुम (बगैंचा)मा परापूर्व कालदेखि भैरव नाच नाच्ने परम्परा रहेको छ । भैरव नाचको सुरुवात कहिलेदेखि […]