काठमाडौँ- गाईजात्राको भोलिपल्टदेखि सुरु भएको भक्तपुरको मध्यपुर थिमिको भैरव नाच अर्थात भैलः प्याखको प्रदर्शन मंगलबार सम्पन्न भएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि चार रात प्रदर्शन हुने मल्लकालीन यो नाच थिमिको ऐतिहासिक नाच मानिन्छ । मौलिक एवं पौराणिक महत्व बोकेको प्राचीन भैरव नाच भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म चार दिन मध्यपुर थिमि नगरको टोल […]