भक्तपुर : मध्यपुर थिमि–५ नासननी टोलमा मल्लकालीन थिमिमा भैरव नाच (स्थानीय भाषामा भैल प्याखँ) प्रदर्शन आएको छ। प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि चार रात प्रदर्शन हुने मल्लकालीन यो नाच नासननी टोलबाट १३ वर्षपछि प्रदर्शनमा आएको हो।
मौलिक एवं पौराणिक महत्त्व बोकेको प्राचीन भैरव नाच भाद्र कृष्ण द्वितिय...