अर्घाखाँची – अर्घाखाँचीमा मात्र नाचिने भैरव नाचको संस्कृति जोगाउन डिभर्नाका नेवार समुदायका युवाहरु लागि परेको छन ।
भैरव नाच कृष्ण जन्माष्टमीबाट सुरु भई कात्तिक कृष्ण आैंसीका दिनसम्म नाच्ने गरिन्छ । रातमा नाचिने यो नाच नचाउन बुटबल तथा कपिलवस्तुबाट समेत माग आउनुगरेको छ । नेवार समुदायको मौलिक नाचको रुप...