एमाले प्रदेश १ का सदस्यमाथि आक्रमण, दोषीलाई कारबाही गर्न माग

काठमाडौं : नेकपा एमाले इटहरीले प्रदेश १ कमिटी सचिवालय सदस्य डम्बर सुवेदी हिमालमाथि भएको आक्रमणको विरोध गरेको छ। एमाले इटहरी कमिटीले आक्रमणकारीलाई तुरुन्तै पक्राउ कानुनी कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ।आइतबार बिहान मतगणना स्थलबाट घरतर्फ जाने क्रममा निर्वाचन परिचालन कमिटीका सह-संयोजक समेत रहेका सुवेदीमाथि नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरूले साङ्घातिक आक्रमण गरेको एमालेको आरोप छ।कमिटीका सचिव रुपेश बस्नेतले विज्ञप्ति जारी गर्दै उपमहानगरका उपप्रमुखका उम्मेदवार तथा एकीकृ

सम्बन्धित सामग्री

प्रदेश १ : दुईवटा अध्यादेश र एउटा नियमावली पारित

विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठकले दुईवटा अध्यादेश र एउटा नियमावली पारित गरेको छ।आइतबार बसेको दोस्रो कार्यकालको पहिलो बैठकले प्रदेश सरकारले जारी गरेको दुईवटा अध्यादेश र प्रदेशसभा नियमावली २०७४ (संशोधन सहित) पारित गरेको हो।बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पेस गरेको प्रदेश निजामती सेवा अध्यादेश २०७९ पारित भएको हो। कार्कीले सङ्घीय सरकारले प्रशासनिक सङ्घीयता कार्यान्वयनमा ढिलाइ गरेपछि प्रदेशले काम कारबाही गर्नका लागि छुट्टै अध्यादेश ल्याएको बताए।उनले राजनीति सङ्घीयता र वित्

प्रदेश १ माओवादी केन्द्रका १४ बागी उम्मेदवारलाई  कारबाही

माओवादी केन्द्र प्रदेश १ समितिले १४ जना बागी उम्मेदवारहरुलाई कारबाही गरेको छ । पार्टीको निर्देशनलाई वेवास्ता गर्दै पालिका  निर्वाचनमा उम्मेदवारी दिएको भन्दै प्रदेश १ का विभिन्न जिल्लाका १४ जना उम्मेदवारलाई माओवादी...

प्रदेश १ का १४ बागी उम्मेदवारमाथि माओवादीको कारबाही

२० वैशाख, विराटनगर । नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ ले प्रदेशका विभिन्न जिल्लामा बागी उम्मेदवारी दिनेलाई कारबाही गरेको छ। स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएको भन्दै प्रदेश समितिले १४ जनालाई कारबाही गरेको हो । ती मध्ये केही तीन जनालाई कारबाहीका केन्द्रमा सिफारिस गरिएको छ भने बाँकीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ।कारबाहीमा […]

माओवादी केन्द्रले गर्यो १४ बागी उम्मेदवारलाई कारबाही

नेकपा (माओवादी केन्द्र) प्रदेश १ समितिले स्थानीय निर्वाचनमा पार्टीको निर्णय विपरीत उम्मेदवारी दिने १४ जनालाई कारबाही गरेको छ । प्रदेश समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) र सचिव गणेश उप्रेती (सुशील)ले १४ जनालाई अनुशासनको कारबाही गरिएको जानकारी गराएका हुन् । कारबाहीमा पर्नेमा प्रदेश सदस्यहरू केपी बराल, भीम बहादुर अधिकारी, उदयपुरका प्रदेश विभाग प्रमुख यदु ढकाल छन् । उनीहरूलाई कारबाहीको लागि केन्द्रमा सिफारिस गरिएको छ । यस्तै पार्टी सदस्यब

प्रदेश-१ प्रहरीले मोरङ घटनाको छानविन गर्ने

काठमाडौं । प्रदेश- १ प्रहरी कार्यालयले मोरङ जिल्लाकाे लेटाङमा भएकाे घटनाको छानबिन गर्ने भएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीले घटनाको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गरिने बताउनुभएकाे हाे । आक्रोशित स्थानीयको भीड नियन्त्रण गर्न गएको प्रहरीमाथि आक्रमण हुनु दुःखद भएको भन्दै उहाँले हिंस्रक आक्रमणकारीलाई कारबाहीको दायरामा ल्याउने बताउनुभयो […]

प्रदेश १ को सत्ता गठबन्धनमा खटपट

सरकार गठन भएको साढे तीन महिनामै प्रदेश १ को सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । सत्ता गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसको संसदीय दलको आइतबार बसेको बैठकले सरकारको काम कारबाही प्रभावकारी नभएको निष्कर्ष निकालेको थियो । सोमबार प्रदेशसभाको बैठकमा बोल्दै काँग्रेसकी सांसद ज्योति सुब्बाले त काँग्रेस झोले भएर गठबन्धनमा बस्न नसक्ने बताएपछि गठबन्धनभित्रको विवाद छताछुल्ल भएको हो ।सत्ता गठबन्धन दलका धेरैजसो सांसदले नेपाली काँग्रेसको आन्तरिक गुटउपगुटको असर सत्ता गठबन्धनमा देखापरेको बताएका छन् । केहीले भने एम

अन्तर्घात गर्नेमाथि कारबाही हुन्छः नेकपा एमाले

विराटनगर– राष्ट्रियसभाअन्तर्गत प्रदेश १ को चुनावमा अन्तर्घात गर्ने नेताहरूलाई कारबाही गर्ने नेकपा एमालेले जनाएको छ । पार्टीको प्रदेश १ कार्यसमितिले बिहीबार विज्ञप्ति जारी गरी पार्टीको निर्णय र हितविरुद्ध अन्तर्घात गर्नेमाथि छानबिन गरी दोषीउपर कडा कारबाही गर्ने जनाएको हो । पार्टीभित्रका कतिपय अवसरवादी र अराजक पात्रहरूले चुनावमा अवाञ्छित हर्कत गरेको नेकपा एमालेको ठहर छ ।

प्रदेश १ मा एक वर्षमा ५२ वटा व्यावसायिक फर्ममाथि कारबाही

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७-७८ मा ५२ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ ।