काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले हालै सम्पन्न भएको राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गर्नेलाई छानबिन गरी कारबाही गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ । आज (बुधबार) बसेको सचिवालयको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेश कमिटीलाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । त्यस्तै आजको […]