कोरोना नियन्त्रण गर्न प्रदेश १ मा सुरक्षा सक्रियता, मास्क नलगाउनेलाई कारबाही गरिने

विराटनगर / तीव्र रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रदेश १ मा सुरक्षा सक्रियता बढाइएको छ । नेपाल र ट्राफिक प्रहरीले संयुक्त रुपमा मास्क खोई ? अभियान सञ्चालन गरेका छन् । अबदेखि मास्क नलगाइकन खुलेआम हिँडडुल गर्नेलाई कारबाहीको दायरामा ल्याउने तयारी प्रहरीले गरेको छ । त्यसका लागि सडक र सार्वजनिकस्थल सुरक्षाकर्मीको विशेष निगरानीमा पर्न... The post कोरोना नियन्त्रण गर्न प्रदेश १ मा सुरक्षा सक्रियता, मास्क नलगाउनेलाई कारबाही गरिने appeared first on Purbeli News.

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् बिस्तार माघ १२ पछि

प्रदेश १ सरकारको बिहीबारको बैठकले विभिन्न ५ वटा निर्णय गरेको मन्त्री आङ्वोले बताए। उनका अनुसार प्रदेश १ को सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ।...

भारी वर्षामा टहरा र त्रिपालमुनि सुरक्षामा तैनाथ सशस्त्र प्रहरी (फोटोफिचर)

झापा : बंगालको खाडीमा आएको चक्रवात (तुफान) को प्रभाव देशभर परेको छ। बिहीबारदेखि प्रदेश १ सहित देशका विभिन्न स्थानमा हावाहुरीसँगै भारी वर्षासँगै हावाहुरी चलेको छ। एकातिर कोरोना र अर्कातिर भारी वर्षाका कारण झापासहित देशभरका जनजीवन झन् प्रभावित बनेको छ। कोरोना महामारी नियन्त्रणका लागि सरकारले निषेधाज्ञा लगाएकोले आम नागरिकलाई भारी वर्षाले खासै प्रभाव पारेन, उनीहरू घरभित्रै सुरक्षित बसेका छन्। तर, कोरोना नियन्त्रण तथा रोकथामका लागि खुला सीमा नाकामा खटाइएका सुरक्षाकर्मीले भने सास्ती झेल

कोरोना नियन्त्रण गर्न सातै प्रदेशमा उच्चस्तरीय समिति गठन

काठमाडौं : कोरोना संक्रमण तीव्र बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको नियन्त्रणको लागि उच्चस्तरीय समिति गठन गरेको छ। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार संक्रमण नियन्त्रणका लागि सातै प्रदेशमा विज्ञ चिकित्सकसहित सात वटा समिति गठन गरेको हो।जसमा प्रदेश १ मा डा महेन्द्रप्रसाद श्रेष्ठ र डा पवनजङ्ग रायमाझी, प्रदेश २ मा डा रोशन पोखरेल र डा मोहमद दाउद, बागमतीमा डा रोशन पोखरेल र डा मदनकुमार उपाध्यायलाई जिम्मेवारी दिइएको छ।यस्तै गण्डकी प्रदेशमा डा गुणराज लोहनी र डा

‘सामान्य जीवन र अनियन्त्रित गतिविधि गर्नु दुस्साहस ठहर्ने’

उर्लाबारी : प्रदेश १ का शिक्षा मन्त्री जीवन घिमिरेले कोरोना नियन्त्रण नभएसम्म पहिले जस्तो सामान्य जीवन र अनियन्त्रित खुला गतिविधिको प्रयास गर्नु दुस्साहस ठहर्ने बताएका छन्। शिक्षा पत्रकार समूह प्रदेश १ को प्रदेश समन्वय समिति घोषणासँगै ‘प्रदेश १ मा विद्यालय संचालनको अभ्यास र सम्भावना’ विषयक सो भर्चुअल संवाद कार्यक्र...

प्रदेश १ मा कोरोना नियन्त्रणको खर्च छानबिन गर्न लेखा समिति सक्रिय

विराटनगर । प्रदेश १ सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा राज्यकोषबाट गरेको खर्चबारे सार्वजनिक लेखा समितिले

कोरोना खर्च २० करोड

प्रदेश १ सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा अहिलेसम्म १९ करोड ८२ लाख रूपैयाँ खर्च गरेको जानकारी गराएको छ।

प्रदेश १ सरकारद्वारा कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक

विराटनगर । प्रदेश १ सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि अहिलेसम्म भएको खर्चको हिसाब किताब सार्वजनिक

कोरोना नियन्त्रण ठीक दिशामा छ, डराउनु पर्दैन

काठमाडौं : नेपालमा पनि संक्रमितको संख्या दिनदिनै बढेसँगै जनमानसमा त्रासको अवस्था देखिन थालेको छ।  प्रदेश १ मा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ। उदयपुरमा सबैभन्दा बढी संक्रमित देखिएपछि यतिखेर प्रदेश सरकारले परीक्षणको गति तीव्र पारेको छ। कोरोना रोकथामको लागि स्थानीय तथा प्रदेश सरकारले एकसाथ काम गरिरहेका ...