प्रदेश-१ प्रहरीले मोरङ घटनाको छानविन गर्ने

काठमाडौं । प्रदेश- १ प्रहरी कार्यालयले मोरङ जिल्लाकाे लेटाङमा भएकाे घटनाको छानबिन गर्ने भएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीले घटनाको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गरिने बताउनुभएकाे हाे । आक्रोशित स्थानीयको भीड नियन्त्रण गर्न गएको प्रहरीमाथि आक्रमण हुनु दुःखद भएको भन्दै उहाँले हिंस्रक आक्रमणकारीलाई कारबाहीको दायरामा ल्याउने बताउनुभयो […]