फोहोरबाट ग्यास उत्पादन

फोहोर कसरी व्यवस्थापन गर्ने ? अधिकांश स्थानीय तहलाई यसको तनाव छ । फोहोर फाल्ने ठाउँ नभएर कतिपय बजार कुरूप देखिएका छन् । फोहोरको पुनः उपयोग हुने कुरा झनै कठिन छ तर घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्यास उत्पादन गरेको छ ।

सम्बन्धित सामग्री

१२ सय परिवारलाई पुग्ने बायोग्यास बालेर उडाइँदै

दमक– ३ मा फोहोरबाट ग्यास उत्पादन गर्न जडान गरिएको ग्यास प्लान्टबाट उत्पादन भएको ग्यास प्रयोगमा नआएपछि बालेर खेर फालिँदै छ । सरकार र विश्व बैंकको २०–२० प्रतिशत अनुदानमा कुल साढे २०...

दैनिक १२०० परिवारलाई खाना पकाउन मिल्ने बायोग्यास सात महिनादेखि बालेर उडाइँदै

दमकमा साढे २० करोडको परियोजनाको बिजोग  दमक– ३ मा फोहोरबाट ग्यास उत्पादन गर्न जडान गरिएको ग्यास प्लान्ट (बायाँ) र ग्यास प्लान्टबाट उत्पादन भएको ग्यास प्रयोगमा नआएपछि बालेर खेर फालिँदै । सरकार र...

फोहोर नपाउँदा ग्यास उत्पादनमा समस्या

जिल्लामा फोहोरबाट ग्यास उत्पादन गर्न सुरु गरिए पनि आवश्यक मात्रामा फोहोर पाउन नसक्दा ग्यास उत्पादनमा समस्या भएको छ । ग्यास प्लान्टलाई दैनिक २० टन फोहोर आवश्यक पर्ने भए पनि अहिले आधा टनमात्र फोहोर उपलब्ध छ । जसले गर्दा प्राप्त मात्रामा ग्यास उत्पादन हुन नसकेको नेपाल ऊर्जा विकास कम्पनी प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले जानकारी दिए । […]

दमकमा फोहोरबाट ग्यास उत्पादन, पाइपलाइन नहुँदा वितरण हुन सकेन

झापाको दमकमा फोहोरबाट ग्यास उत्पादन भए पनि पाइप लाइन बन्न नसक्दा उपभोक्ताले प्रयोग गर्नबाट बञ्चित भएका छन् । दमक नगरपालिका–२ मा नेक्स इरा इनर्जीले फोहोर प्रशोधन गरी ग्यास उत्पादन गरेको हो ।वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा निर्मित यो प्लान्टबाट दैनिक ८४ केजी बायोग्यास उत्पादन हुन्छ । रु २० करोड ५८ लाखमा निर्मित प्लान्टमा केन्द्रको रु पाँच करोड ८८ लाख र बाँकी नेक्सट इरा इनर्जीको लगानी छ । प्लान निर्माण भइसकेपछि सञ्चालनका लागि सरकारले सहयोग नगरेको इनर्जीका सञ्चालक युवराज घिमिरेले ब

तस्वीर : करौतीडाँडामा ग्यास उत्पादन गर्न  बनाइएको संरचना

दाङको घोराही– १६, करौतीडाँडामा गल्ने फोहोरबाट ग्यास उत्पादन शुरु गरिएको छ । स्थानीय घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीको त्रिपक्षीय सम्झौता अनुरुप २४ करोड रुपैयाँभन्दा बढीको लागतमा ग्यास उत्पादन गर्नका लागि संरचना बनाइएको छ। तस्वीर : रासस

गल्ने फोहोरबाट ग्यास उत्पादन सुरु (फोटोफिचर)

दाङ, २० चैत । घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धधन केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीको त्रिपक्षीय सम्झौतामा घोराही– १६, करौतीडाँडामा २४ करोड भन्दाबढी रुपैयाँमा गल्ने फोहोरबाट ग्यास उत्पादन सुरु । ग्यास उत्पादनका लागि बनाइएका संरचना । तस्वीरः रञ्जिता अधिकारी÷रासस

सुरु भयो फोहोरबाट ग्यास उत्पादन

दाङमा फोहोरबाट ग्यास उत्पादन गर्न सुरू भएको छ । घोराही उपमहानगरपालिका १६ करौती डाँडामा फोहोरबाट ग्यास उत्पादन गर्न सुरू गरिएको हो ।करिव ३ महिना अघिदेखि फोहोरबाट ग्यास उत्पादन सुरु गरिएको नेपाल उर्जा विकास कम्पनीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए । अहिले दैनिक ३ सय घन मिटर ग्यास उत्पादन हुने गरेको उनको भनाइ छ । “अहिले […]

मेगा बैंकको साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन सुरु

मेगा बैंकको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रधोशन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ ।भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सहकार्यमा धरान– ६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन सुरु गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाकले उद्घाटन गरेको निजी सार्वजनिक साझेदारी अवधारणा […]

फोहोरबाट ग्यास उत्पादन गर्ने तयारी

झापाको  दमक  नगरपालिकामा कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन  गर्न  धमाधम  काम  अगाडि  बढेको छ । फोहोरबाट ऊर्जाअन्तर्गत    ग्यास,    प्राङ्गारिक  मल  र  झोल  मल  उत्पादन  गरिने  योजना  रहेको  दमक  नगरपालिका  वातावरण  शाखा  प्रमुख  ज्ञानेन्द्र  चौधरीले  बताए । यसका लागि फोहोर  प्रशोधन  केन्द्र  स्थापना  गरिएको  छ   । दमक&ndas

घोराहीमा हुने भयो एक वर्षभित्रमै फोहोरबाट ग्यास उत्पादन

दाङ – दाङको घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्यास उत्पादनका लागि निजी कम्पनीलाई जिम्मा दिएको छ ।  एक वर्षभित्रमै ग्यास उत्पादन गर्ने गरी घोराही उपमहानगरपालिकाले नेपाल उर्जा विकास कम्पनी प्रालिलाई २० वर्षसम्मका लागि जिम्मा दिएको हो । दुई वर्ष लामो गृहकार्यपछि घोराही उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रबर्द्धन क...