दाङको घोराही– १६, करौतीडाँडामा गल्ने फोहोरबाट ग्यास उत्पादन शुरु गरिएको छ । स्थानीय घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीको त्रिपक्षीय सम्झौता अनुरुप २४ करोड रुपैयाँभन्दा बढीको लागतमा ग्यास उत्पादन गर्नका लागि संरचना बनाइएको छ। तस्वीर : रासस