फोहोर नपाउँदा ग्यास उत्पादनमा समस्या

जिल्लामा फोहोरबाट ग्यास उत्पादन गर्न सुरु गरिए पनि आवश्यक मात्रामा फोहोर पाउन नसक्दा ग्यास उत्पादनमा समस्या भएको छ । ग्यास प्लान्टलाई दैनिक २० टन फोहोर आवश्यक पर्ने भए पनि अहिले आधा टनमात्र फोहोर उपलब्ध छ । जसले गर्दा प्राप्त मात्रामा ग्यास उत्पादन हुन नसकेको नेपाल ऊर्जा विकास कम्पनी प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले जानकारी दिए । […]

सम्बन्धित सामग्री