मेगा बैंकको साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन सुरु

मेगा बैंकको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रधोशन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ ।भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सहकार्यमा धरान– ६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन सुरु गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाकले उद्घाटन गरेको निजी सार्वजनिक साझेदारी अवधारणा […]

सम्बन्धित सामग्री

धरानमा फोहोरबाट ग्यास उत्पादन सुरु, प्रमुख साझेदारमा मेगा बैंक

मेगा बैंक लिमिटेडको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु भएको छ । भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सहकार्यमा धरान– ६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन सुरु गरिएको हो । निजी सार्वजनिक साझेदारीको अवधारणा हालैमात्र सञ्चालनमा आएको यस प्रशोधन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाको उद्घाटन गरेका हुन् । उक्त प्रशोधन केन्द्रको प