घोराहीमा हुने भयो एक वर्षभित्रमै फोहोरबाट ग्यास उत्पादन

दाङ – दाङको घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्यास उत्पादनका लागि निजी कम्पनीलाई जिम्मा दिएको छ ।  एक वर्षभित्रमै ग्यास उत्पादन गर्ने गरी घोराही उपमहानगरपालिकाले नेपाल उर्जा विकास कम्पनी प्रालिलाई २० वर्षसम्मका लागि जिम्मा दिएको हो । दुई वर्ष लामो गृहकार्यपछि घोराही उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रबर्द्धन क...

सम्बन्धित सामग्री

१२ सय परिवारलाई पुग्ने बायोग्यास बालेर उडाइँदै

दमक– ३ मा फोहोरबाट ग्यास उत्पादन गर्न जडान गरिएको ग्यास प्लान्टबाट उत्पादन भएको ग्यास प्रयोगमा नआएपछि बालेर खेर फालिँदै छ । सरकार र विश्व बैंकको २०–२० प्रतिशत अनुदानमा कुल साढे २०...

दैनिक १२०० परिवारलाई खाना पकाउन मिल्ने बायोग्यास सात महिनादेखि बालेर उडाइँदै

दमकमा साढे २० करोडको परियोजनाको बिजोग  दमक– ३ मा फोहोरबाट ग्यास उत्पादन गर्न जडान गरिएको ग्यास प्लान्ट (बायाँ) र ग्यास प्लान्टबाट उत्पादन भएको ग्यास प्रयोगमा नआएपछि बालेर खेर फालिँदै । सरकार र...

दमकमा फोहोरबाट ग्यास उत्पादन, पाइपलाइन नहुँदा वितरण हुन सकेन

झापाको दमकमा फोहोरबाट ग्यास उत्पादन भए पनि पाइप लाइन बन्न नसक्दा उपभोक्ताले प्रयोग गर्नबाट बञ्चित भएका छन् । दमक नगरपालिका–२ मा नेक्स इरा इनर्जीले फोहोर प्रशोधन गरी ग्यास उत्पादन गरेको हो ।वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा निर्मित यो प्लान्टबाट दैनिक ८४ केजी बायोग्यास उत्पादन हुन्छ । रु २० करोड ५८ लाखमा निर्मित प्लान्टमा केन्द्रको रु पाँच करोड ८८ लाख र बाँकी नेक्सट इरा इनर्जीको लगानी छ । प्लान निर्माण भइसकेपछि सञ्चालनका लागि सरकारले सहयोग नगरेको इनर्जीका सञ्चालक युवराज घिमिरेले ब

फोहोरबाट ग्यास उत्पादन

फोहोर कसरी व्यवस्थापन गर्ने ? अधिकांश स्थानीय तहलाई यसको तनाव छ । फोहोर फाल्ने ठाउँ नभएर कतिपय बजार कुरूप देखिएका छन् । फोहोरको पुनः उपयोग हुने कुरा झनै कठिन छ तर घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्यास उत्पादन गरेको छ ।

गल्ने फोहोरबाट ग्यास उत्पादन सुरु (फोटोफिचर)

दाङ, २० चैत । घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धधन केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीको त्रिपक्षीय सम्झौतामा घोराही– १६, करौतीडाँडामा २४ करोड भन्दाबढी रुपैयाँमा गल्ने फोहोरबाट ग्यास उत्पादन सुरु । ग्यास उत्पादनका लागि बनाइएका संरचना । तस्वीरः रञ्जिता अधिकारी÷रासस

सुरु भयो फोहोरबाट ग्यास उत्पादन

दाङमा फोहोरबाट ग्यास उत्पादन गर्न सुरू भएको छ । घोराही उपमहानगरपालिका १६ करौती डाँडामा फोहोरबाट ग्यास उत्पादन गर्न सुरू गरिएको हो ।करिव ३ महिना अघिदेखि फोहोरबाट ग्यास उत्पादन सुरु गरिएको नेपाल उर्जा विकास कम्पनीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए । अहिले दैनिक ३ सय घन मिटर ग्यास उत्पादन हुने गरेको उनको भनाइ छ । “अहिले […]

प्रधानमन्त्रीबाट फोहोर प्रशोधन केन्द्रको उद्घाटन

काठमाडौं, पुष २० । फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको छ । गत बैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोना महामारीका कारण केही काम हुन बाँकी थियो । धरान उपमहानगरपालिका–६ स्थित पानवारीमा प्रशोधन केन्द्र बनाएको हो । धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन […]

धरानमा फोहोर प्रशोधन केन्द्र, प्रधानमन्त्री देउवाले गरे उद्‍घाटन

फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरि धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्र मंगलबार उद्‍घाटन गरिएको  छ। गत बैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोनाको कारण केही काम हुन बाँकी...

फोहोरबाट ग्यास उत्पादनको अन्तिम तयारीमा घोराही उपमहानगर

नयाँ वर्षको शुरुआतसँगै घोराही उपमहानगरपालिकाले फोहोरलाई मोहरमा बदल्ने र पूर्ण सरसफाइयुक्त नगर बनाउने अभियानको थालनी गरेको छ । नयाँ वर्ष २०७८ को शुभारम्भसँगै उपमहानगरले नगल्ने फोहोरलाई मोहरमा बदल्ने अभियानको थालनी गरेको हो । उपमहानगरले गल्नेबाट ग्यास र नगल्ने फोहोरलाई खरीद गरेर पुनःप्रयोगमा ल्याउने कार्यक्रमको शुरुआत गरेको हो । गल्ने फोहोरबाट ग्यास उत्पादनको तयारी अन्तिम चरणमा पुगेको उपमहानगरले जनाएको छ । घोराही उपमहानगरपालिकाले घर, पसल, उद्योगबाट निस्किएको फोहोरलाई किन्ने भएको छ । पूर्ण सरसफाइयुक्त नगर बनाउने ...

फोहोरबाट ग्यास उत्पादन गर्ने तयारी

झापाको  दमक  नगरपालिकामा कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन  गर्न  धमाधम  काम  अगाडि  बढेको छ । फोहोरबाट ऊर्जाअन्तर्गत    ग्यास,    प्राङ्गारिक  मल  र  झोल  मल  उत्पादन  गरिने  योजना  रहेको  दमक  नगरपालिका  वातावरण  शाखा  प्रमुख  ज्ञानेन्द्र  चौधरीले  बताए । यसका लागि फोहोर  प्रशोधन  केन्द्र  स्थापना  गरिएको  छ   । दमक&ndas