सुनील महर्जन, ललितपुर । ललितपुर महानगरपालिकाको नगर सभाको शनिबार बोलाइएको दोस्रो बैठक पनि बहुमत नगर सभा सदस्यले बहिष्कार गरेको कारण बस्न सकेन ।बैठकको गणपूरक संख्या नपुगेको भन्दै मेयर चिरिबाबु महर्जनले बैठक स्थगितभएको घोषणा गर्नुभएको हो ।यसअघि,बिहीबारको नगरसभा पनि बहुमत नगरसभा सदस्यले बहिष्कार गरेका कारण नीति तथा कार्यक्रमबारे छलफल हुन सकेको थिएन । कुलएक सय ३१ जनानगरसभा […]