हेटौंडा उपमहानगरको नगरसभा : एमालेको अनुपस्थितिले असार १२ गते सर्यो

हेटौंडा : नेकपा एमाले अनुपस्थित भएपछि हेटौंडा उपमहानगरपालिकाको ११ औं नगरसभा असार १२ गतेका लागि सरेको छ। शुक्रबार बिहान १० बजेको लागि बोलाइएको नगरसभामा एमाले अनुपस्थित भएपछि असार १२ गतेका लागि सारिएको हो। हेटौंडा उपमहानगरपालिकामा एमालेको बहुमत छ।बैठक सञ्चालन कार्यविधि संशोधनको माग राख्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा नगरसभा सञ्चालन हुन नसकेको हो। कुल ९७ नगरसभा सदस्यमध्ये नेकपा एमालेका ५४ जना रहेका छन्।एमालेबाट निर्वाचित बहुमत सदस्य&n

सम्बन्धित सामग्री

हेटौंडा उपमहानगर : गठबन्धन र एमालेको टकरावले नगरसभा स्थगित

गणपुरक संख्या नपुगेपछि हेटौंडा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ ।

हेटौंडा उपमहानगर कार्यपालिकामा गठबन्धन अल्पमतमा, एमालेको एकल बहुमत

हेटौंडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा जित निकालेको सत्तारुढ गठबन्धन कार्यपालिकामा भने अल्पमतमा छ । हेटौंडाको नगरसभा र कार्यपालिकामा एमालेको एकल बहुमत छ । सबै वडाध्यक्ष स्वतः कार्यपालिका सदस्य हुने कानुनी प्रावधान छ । सम्बन्धित पालिकाको सभाले महिला वडा सदस्यबाट पाँच जना र सोही नगरमा बसोबास गर्ने दलित वा अल्पसंख्यक समुदायबाट तीन जना निर्वाचित गरेपछि कार्यपालिकाले पूर्णता पाउँछ ।हेटौंडा उपमहानगरको कार्यपालिकामा एक प्रमुख, एक उपप्रमुख, १९ वडाका अध्यक्ष (सदस्य), पाँच महिला सदस्य र तीन दलित वा