माधव नेपालले गर्न चाहेको प्रचण्ड र ओलीको परीक्षण

२ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई सांसद लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले दाबी पेश गरे । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षका कैलाशलाई नेकपा एमाले र माओवादी केन्द्रका साथै …

सम्बन्धित सामग्री

प्रचण्ड र माधव नेपालले पार्टी एकता गर्न सक्ने

काठमाडौं, १ भाद्र । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एउटै पार्टी बनाएर चुनावमा जानसक्ने भएका छन् । दुवै पार्टीको चुनाव अघि नै एकताका लागि प्रयास घनीभूत चलेको छ । नेकपा एसले माओवादीसँग एकता गर्ने गरी एकता संयोजन समिति पनि बनाउने भएको छ । नेकपा एसको सचिवालय बैठकले एकता संयोजन समिति बनाउनेबारे छलफल […]

माधव नेपालले अब ३ सिट ल्याएर देखाउन् त ! -अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आउँदाे संसदीय चुनावमा तीन सिट ल्याएर देखाउन चुनौती दिनुभएको छ । अध्यक्ष ओलीले पार्टी एकीकरणका बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दुरुपयाेग गरेर पार्टी फुटाउने काम गरेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो । आज शुक्रवार काठमाण्डाैमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको चौथो राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले माधव नेपाललाई आउँदाे संसदीय चुनावमा तीन सिट ल्याएर देख...

शेरबहादुर कहाँ गएर मैंले र माधव नेपालले प्रधानमन्त्री भइदिनुहोस् भन्यौंः प्रचण्ड

काठमाडौं, २७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विगतमा प्रधानमन्त्री भइदिनुपर्यो भनेको खुलासा गरेका छन् । उनले यो परिस्थिति वाध्यात्मक भएको भन्दै केपी ओलीविरुद्ध लड्न गरेको बताए । ‘मैंले र माधव नेपालले शेरबहादुर कहाँ गएर तपाईँ प्रधानमन्त्री भइदिनुहोस् […]

प्रचण्ड र माधव नेपालले एमसिसीबारे भ्रम छरे : वरिष्ठ नेता पौडेल

कास्की । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसीबारे जनतामा भ्रम छरेको आरोप लगाएका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश समितिको कार्यालय उद्घाटन गर्दै नेता पौडेलले प्रचण्ड र नेपालका कारण एमसिसी गिजोलिएको बताए । ‘मैले गठबन्धनमै प्रचण्ड र माधवजीलाई भनेको छु । यो […]

प्रचण्ड र माधव नेपालले जमिनको समस्या समाधान गर्न दिएनन् : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशभरको जमिनको समस्या समाधानमा अवरोध गरेको आरोप लगाएका छन् ।  चितवनको सौराहामा पार्टीका कार्यकर्तासँग अन्तर्क्रिया गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारको बेला डिजिटल प्रणालीबाट जमिनको समस्या समाधानको प्रयास गरेको र राम्रो काम गरेको सहन नसकेर प्रचण्ड र माधव नेपालले सरकार ढालेको ओलीले आरोप लगाए ।  ‘भूमिको समस्या समाधान हुन नदिने भनेको मुख्य रूपमा प्र...

माधव नेपालले एमाले र सरकारमा डढेलो लगाए : राधा ज्ञवाली

नेकपा एमालेका नेता राधा ज्ञवालीले अहिलेको अस्थिरता कारण माधव नेपाल भएको बताएकी छिन्। प्रचण्डसँग मिलेर १९-पृष्ठ लामो आरोपपत्र तयार गर्ने माधव नेपालको माया प्रचण्डसँगै बसेको उनले बताइन्। उनले भनिन्, “प्रचण्ड त एमालेमा आयातीत थिए। माधव नेपालले घरभित्रै आगो लगाए।”