प्रचण्ड र माधव नेपालले नै मलाई हटाउने ग्राण्ड डिजाईन गर्न सकेनन् होला, अन्त कतैबाट भएको आदेश पालना भयो : ओली

काठमाडौं, ११ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउनको लागि पुष्पकमल दाहाल र माधव नेपालले ग्राण्ड डिजाईन गर्न सक्ने ल्याकत नराख्ने भन्दै बरु अन्त कतैबाट भएको आदेश पालना गरेको टिप्पणी गरेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो […]

सम्बन्धित सामग्री