भरतपुर, १४ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् । आज (शुक्रबार) चितवनमा आयोजित युवा संघको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रचण्ड र माधव नेपालले आफ्नो पार्टीको भविष्य अन्धकार देखिरहेको पनि टिप्पणी गरेका छन् । उनले भने-“उहाँहरुले एमालेलाई […]