शेरबहादुर कहाँ गएर मैंले र माधव नेपालले प्रधानमन्त्री भइदिनुहोस् भन्यौंः प्रचण्ड

काठमाडौं, २७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विगतमा प्रधानमन्त्री भइदिनुपर्यो भनेको खुलासा गरेका छन् । उनले यो परिस्थिति वाध्यात्मक भएको भन्दै केपी ओलीविरुद्ध लड्न गरेको बताए । ‘मैंले र माधव नेपालले शेरबहादुर कहाँ गएर तपाईँ प्रधानमन्त्री भइदिनुहोस् […]

सम्बन्धित सामग्री

प्रचण्ड–माधव सम्बन्ध,यस्तो छ इतिहास ?

काठमाडौं। प्रधानमन्त्री बन्न सुटुक्क गठबन्धन फेरेका प्रचण्डको व्यवहारले सबैभन्दा धेरै धोका भने माधव नेपालले पाएका छन्। प्रचण्डको यो व्यवहारले काँग्रेस सभापति शेरबहादुर देउवाको भन्दा कसैको धेरै मन कुडिएको छ भने त्यो माधव नेपाल छ। यो पुष महिनाको भन्दा बढी चिसोपन आएको छ भने त्यो प्रचण्ड नेपालको सम्बन्धमा आएको छ।

माधव नेपालले एमालेबाट लगेको सीट पनि जोगाउन सकेनन्

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले विभाजनको औचित्य पुष्टि गर्न माधव नेपाल असफल भएको र माधव नेपालले लगेको सीटको ब्याज त कताकता साँवा पनि जित्न नसकेको टिप्पणी गर्नुभएको छ । ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले विजयको प्रमाणपत्र बुझेपछि निर्वाचनमार्फतत जनताले सत्ता गठबन्धनको औचित्य समाप्त पारिदिएको र प्रचण्ड र माधव नेपालले अब देउवाको सहयोगी भूमिकामा रहनुको औचित्य …

प्रचण्ड–माधव नेपाल एकै घोषणापत्रमा चुनाव लड्ने

काठमाडौं। प्रचण्ड र माधव नेपालले एकै घोषणापत्रमा चुनाव लड्ने घोषणा गरेका छन्। राष्ट्रियसभामा नेता प्रदीप गिरीको शोक प्रस्ताव पारित भएको छ। काठमाडौं महानगरपलिकाले अण्डरग्राउण्डको पसलहरु हटाउन थालेको छ।चुनावी सुरक्षाका लागि प्रहरीले सेनासँग हतियार मागेको छ। प्यूठानमा भ्यान दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

प्रचण्ड र माधव नेपाल ‘बन्चरोको बिँड’ बनेको ओलीको टिप्पणी

काठमाडौं, २१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीलाई नै प्रयोग गरेर वामपन्थी सिध्याउने खेल भएको टिप्पणी गरेका छन् । उनले एमालेरुपी रुख ढाल्न काँग्रेसरुपी बन्चरोमा प्रचण्ड र माधव नेपालले बींडको भूमिका निभाइरहेको टिप्पणी गरेका हुन् । ‘यीनै बिँड हुन् जस्ले कम्युनिस्ट पार्टी फुटाएर, अदालत गएर, कम्युनिस्ट सरकार ढालीपाउँ, दक्षिणपन्थी सरकार ढालीपाउ त्यसको […]

प्रचण्ड र माधव नेपाल गद्दार हुन् : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा एमालेबाहेक अन्य दलहरु वास्तविक लोकतन्त्रवादी नभएको टिप्पणी गरेका छन् । उनले यदि नेपालमा वास्तविक लोकतन्त्रवादी छन् भने एमालेहरू मात्रै भएको बताए ।शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एमालेद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘हिजो प्रचण्ड र माधव नेपालले एमाले विभाजन गरेपनि जनताको नेतृत्व गर्न नसक्ने समयले पुष्टि गरिसकेको छ ।’साथै उनले माधव नेपाल र प्रचण्ड कम्युनिष्ट आन्दोलनका गद्दारहरू भएको टिप्पणी समेत गर्न भ्याए । उनले भने,

प्रचण्ड र माधव नेपाललाई शंकर पोखेरलले लगाए १२ आरोप

एमाले महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल चरम अवसरवादी भएको प्रमाणित भएको बताएका छन् ।महासचिव पोखरेलले नेकपा कालमा प्रचण्ड र माधव नेपालले ओलीका विरुद्ध विभिन्न विषय उठाएर विग्रह सिर्जना गरी पार्टी विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै समयक्रममा ती सबै विषय छाडेर चरम अवसरवादी भएको प्रमाणित गरेको बताएका छन् ।आइतबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले भनेका छन् : ‘प्रचण्ड र माधव नेपालका साथम

झापा पुगेर ओलीको कटाक्ष : माधवले वडा सदस्य जित्दैनन्,  प्रचण्ड छट्टू नेता !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेर पूर्व सहयात्री माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डप्रति खनिएका छन् । उनले नेपाल र प्रचण्ड दुवैले नेपालको कम्युनिस्ट आन्दोलन अघि बढाउन नसक्ने दाबी समेत गरे ।ओलीले पार्टी फुटाएर गएका माधव नेपालले आगामी चुनावमा वडा सदस्य समेत जित्न नसक्ने दाबी पनि गरे । मंगलबार झापामा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले माधव नेपालले पार्टी बनाउन नजानेको फुटाउन मात्रै जानेको बताए ।‘माधव नेपालले पार्टी बना

माधव नेपालले एमाले र सरकारमा डढेलो लगाए : राधा ज्ञवाली

नेकपा एमालेका नेता राधा ज्ञवालीले अहिलेको अस्थिरता कारण माधव नेपाल भएको बताएकी छिन्। प्रचण्डसँग मिलेर १९-पृष्ठ लामो आरोपपत्र तयार गर्ने माधव नेपालको माया प्रचण्डसँगै बसेको उनले बताइन्। उनले भनिन्, “प्रचण्ड त एमालेमा आयातीत थिए। माधव नेपालले घरभित्रै आगो लगाए।”