प्रचण्ड र माधव नेपालले जमिनको समस्या समाधान गर्न दिएनन् : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशभरको जमिनको समस्या समाधानमा अवरोध गरेको आरोप लगाएका छन् ।  चितवनको सौराहामा पार्टीका कार्यकर्तासँग अन्तर्क्रिया गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारको बेला डिजिटल प्रणालीबाट जमिनको समस्या समाधानको प्रयास गरेको र राम्रो काम गरेको सहन नसकेर प्रचण्ड र माधव नेपालले सरकार ढालेको ओलीले आरोप लगाए ।  ‘भूमिको समस्या समाधान हुन नदिने भनेको मुख्य रूपमा प्र...