पर्वत : नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले चुनाबसँग डराएर गठबन्धनको गायत्री मन्त्र घोकिरहेको बताएका छन्।एमाले पर्वतले शनिवार बिहान आयोजना गरेको नेता तथा कार्यकर्तासँग भेटघाट कार्यक्रममा ज्ञवालीले गठबन्धनबिना आउँदो स्थानीय तहको निर्वाचनमा जाँदा आफूहरू सकिने भएका कारण प्रचण्ड र नेपालले गठबन्धनको मन्त्र उच्चरण गरिरहेको दाबी गरेका छन्।‘प्रचण्ड र माधव नेपालले कांग्रेसस