कास्की । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसीबारे जनतामा भ्रम छरेको आरोप लगाएका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश समितिको कार्यालय उद्घाटन गर्दै नेता पौडेलले प्रचण्ड र नेपालका कारण एमसिसी गिजोलिएको बताए । ‘मैले गठबन्धनमै प्रचण्ड र माधवजीलाई भनेको छु । यो […]