घाँटी रेटेर हत्या : शंकास्पद एक पक्राउ, फोन रेकर्डका आधारमा अनुसन्धान गर्दै प्रहरी

कैलालीको जानकी गाउँपालिकामा एक युवाको घाँटी रेटेर विभत्स हत्या गरिएको घटनामा प्रहरीले शंकास्पद एकजनालाई नियन्त्रणमा लिएको छ। घटनापछि लुकेर बसेका एकजनालाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय...

सम्बन्धित सामग्री

खरानी फाल्न खेतमा गएकी महिलाको घाँटी रेटेर हत्या

सप्तरी । सप्तरीकाे छिन्नमस्ता गाउँपालिका-१ बरहीकी एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ। स्थानीय ५० वर्षीया भुटानीदेवी यादवकाे सोमबार बिहान घाँटी रेटी हत्या गरिएकाे हो। बिहान घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला खेतमा हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयले बताए । उनकाे कसले के कारणले हत्या गरेको भन्ने रहस्य खुल्न सकेको छैन। तीन […] The post खरानी फाल्न खेतमा गएकी महिलाको घाँटी रेटेर हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सप्तरीमा फेरि थप एकजनाको घाँटी रेटेर हत्या

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सोमबार बिहान पुनः एकजनाको घाँटी रेटेर हत्या भएको छ । वडा नम्वर १ बरहीविरपुरका ५५ वर्षीया भुतनीदेवी यादवको घाँटी रेटेर हत्या हो । विहान घरबाट खरानी लिएर...

कैलालीमा फेरी युवकको घाँटी रेटेर हत्या

कैलाली, ४ पुस । कैलालीमा फेरी अर्का एक युवकको घाँटी रेटेर हत्या भएको छ । टिकापुरका भुपेन्द्र बडुवालको हत्या प्रकरण सेलाउन नपाउदै फेरी अर्का युवकको विभत्स हत्या भएको हो । जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव शनिबार फेला परेको हो । हत्यामा सम्लग्नहरु भने अहिलेसम्म […]

घरबाट सामान किन्न गएकी ७ वर्षीया बालिकाको घाँटी रेटेर हत्या

सुर्खेतमा एक बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । सुर्खेतको लेखबेसी नगरपालिका— १ सुर्खेत ढापखर्कका गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मनिषाको शव घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा भेटिएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठले भने, ‘शव घाँटी रेटिएको अवस्थामा फेला प

धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया नगरपालिका–८ बस्ने २८ वर्षीय संजिज पण्डितको शव धनुषाको नगराईन नगरपालिका–५ स्थित गंगुलीबाट देवडिहा जाने बाटो घाँटी रेटेर हत्या गरिएको अवस्थामा आइतबार बिहान फेला परेको छ । शनिबार राति नै कसैले घाँटी रेटेर पण्डितको हत्या गरेको हुन […] The post धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

धनुषामा घाँटी रेटेर हत्या गरिएका युवकको पहिचान खुल्यो

धनुषामा घाँटी रेटेर हत्या गरिएका एक युवकको पहिचान खुलेको छ । नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीबाट नवटोली जाने बाटो छेउमा घाँटी रेटेर हत्या भएको अवस्थामा आइतबार बिहान शव फेला परेको थियो । उक्त शव सिरहा मिर्चैया नगरपालिका वडा नम्बर ८ बस्ने सञ्जीव पण्डितको रहेको खुलेको हो .राति नै कसैले घाँटी रेटेर पण्डितको हत्या गरेको हुन सक्ने धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रह

कांग्रेसका क्षेत्रीय प्रतिनिधिको घाँटी रेटेर हत्या

नेपाली कांग्रेसका स्थानीय नेताको घाँटी रेटेर हत्या भएको छ । कांग्रेसको क्षेत्रीय प्रतिनिधिसमेत रहेका रोल्पा नगरपालिका–६ दार्बोटका ५६ वर्षका पूर्णबहादुर बुढाको आफ्नै घरमा सोमबार राति घाटी काटेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

दैलेखमा एक शिक्षकको घाँटी रेटेर हत्या

सुर्खेत : दैलेखमा एक शिक्षकको घाँटी रेटेर हत्या गरिएको छ। गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक नगेन्द्र बिसीको गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ।४२ वर्षीय बिसीको शव विहान दूध पुर्‍याउन हिँडेका स्थानीयले विद्यालयको बरन्डामा फेला देखेपछि प्रहरीलाई खबर गरेका थिए। बिसी गएराति ११ बजेसम्म छोटेपोखराको एक किराना पसलमा बसेको र त्यसपछि घटना भएको हुनसक्ने स्थानीय भुपेन्द्र ओलीले जानकारी दिए।दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले घटनाबारे