दैलेखमा एक शिक्षकको घाँटी रेटेर हत्या

सुर्खेत : दैलेखमा एक शिक्षकको घाँटी रेटेर हत्या गरिएको छ। गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक नगेन्द्र बिसीको गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ।४२ वर्षीय बिसीको शव विहान दूध पुर्‍याउन हिँडेका स्थानीयले विद्यालयको बरन्डामा फेला देखेपछि प्रहरीलाई खबर गरेका थिए। बिसी गएराति ११ बजेसम्म छोटेपोखराको एक किराना पसलमा बसेको र त्यसपछि घटना भएको हुनसक्ने स्थानीय भुपेन्द्र ओलीले जानकारी दिए।दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले घटनाबारे

सम्बन्धित सामग्री

शिक्षकको घाँटी रेटि हत्या गरेको आरोपमा एक युवती पक्राउ

दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गुराँस गाउँपालिका–८ छोटेपोखरीकी २५ वर्षीया मुना राना रहेकी छिन् ।

दैलेखमा एक जना शिक्षकको विभत्स हत्या

काठमाडौँ–  दैलेखको गुराँस गाउँपालिकामा एक शिक्षकको घाँटी रेटेर हत्या भएको छ । गाउँपालिकाको छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र बिसीको सोमबार राति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले शंकास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ । गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक विसीको हत्या गरेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो । […]

दैलेखमा शिक्षकको हत्या, शङ्कास्पद दुई पक्राउ

दैलेख। गुराँस गाउँपालिकामा एक शिक्षकको घाँटी रेटेर हत्या भएको छ । गाउँपालिकाको छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र बिसीको गए राति घाँटी रेटेर हत्या गरिएको हो । प्रहरीले शङ्कास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ । गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक  विसीको हत्या गरेको आशङ्कामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या

दैलेख । दैलेखमा घाँटी रेटेर एकजनाको शिक्षकको हत्या गरिएको छ । सोमबार राती गुराँस गाउँपालिका–८ मालिका मावि ४३ बर्षिया नगेन्द्र विसीको विद्यालयमै घाँटी रेटेर हत्या गरिएको हो । श्रीमति र छोरा जग्गा नामसारी गर्न दैलेखको आएको मौकामा शिक्षकको हत्या भएको हो । विसीले सो विद्यालयमा २०५८ साल देखी सामाजिक विषय अध्यापन गराउँदै आएका थिए […] The post दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या

प्रहरीका अनुसार स्थानीय मालिका माध्यामिक विद्यालयमा अध्यापन गराउने विसीको शव विद्यालयको बरण्डामा फेला परेको थियो।

दैलेखमा एक शिक्षकको विभत्स हत्या

दैलेखमा मंगलबार फरक फरक घटनामा २ जनाको मृत्यु भएको छ । गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ।   उक्त, घटनाबारे अनुसन्धान सुरु गरिएको दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।  ४२ वर्षका उनको शव विद्यालयको बरन्डामा फेला परेको हो ।   प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएपनि थप विवरण भने दिइएको छैन ।यसैबीच  चामुण्डा बिन्द्रासैनी नगरपालिका –५  मा

घाँटीमा रेटिएको डोबसहित शिक्षकको शव भेटियो

सुर्खेत : दैलेखमा एक जना शिक्षकको हत्या गरिएको छ। गुराँस गाउँपालिकाको मालिका माध्यामिक विद्यालयका शिक्षक नगेन्द्र बीसीको शव फेला परेको हो।  दैलेख प्रहरीका अनुसार शिक्षक बीसीलाई सोमवार राती घाँटी रेटेर हत्या गरिएको अवस्थामा मंगलवार विद्यालय हाताभित्रै भेटिएको हो।  ‘घटनास्थलमा प्रहरी पुगेको छ, घटना कसले र किन गरायो भन्ने विषयमा प्रारम्भीक…