धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया नगरपालिका–८ बस्ने २८ वर्षीय संजिज पण्डितको शव धनुषाको नगराईन नगरपालिका–५ स्थित गंगुलीबाट देवडिहा जाने बाटो घाँटी रेटेर हत्या गरिएको अवस्थामा आइतबार बिहान फेला परेको छ । शनिबार राति नै कसैले घाँटी रेटेर पण्डितको हत्या गरेको हुन […] The post धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

धनुषामा एक युवकको हत्या,२ जना साथी पक्राउ

८ चैत, जनकपुरधाम । धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ । जनकनन्दनी गाउँपालिका-२ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको साथीले नै हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार राति साढे १० बजेतिर साथीसँग बियर खान गएको बेला […]

धनुषामा युवकको घाँटी रेटेर हत्या

मृतक सिरहाको मिर्चैया नगरपालिका बस्ने ३५ वर्षीय संजिव पंडित रहेको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए।

धनुषामा घाँटी रेटेर हत्या गरिएका युवकको पहिचान खुल्यो

धनुषामा घाँटी रेटेर हत्या गरिएका एक युवकको पहिचान खुलेको छ । नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीबाट नवटोली जाने बाटो छेउमा घाँटी रेटेर हत्या भएको अवस्थामा आइतबार बिहान शव फेला परेको थियो । उक्त शव सिरहा मिर्चैया नगरपालिका वडा नम्बर ८ बस्ने सञ्जीव पण्डितको रहेको खुलेको हो .राति नै कसैले घाँटी रेटेर पण्डितको हत्या गरेको हुन सक्ने धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रह

धनुषामा घाँटी रेटेर सिरहाका एक युवकको हत्या

जनकपुरधाम । धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ । धनुषाको नगराइन नगरपालिका– ५ स्थित गंगुलीबाट देवडिहा जाने बाटोको छेउमा सिरहाका एक २८ वर्षीय युवकको गए राति घाँटी रेटेर हत्या भएको हो ।