सप्तरीमा फेरि थप एकजनाको घाँटी रेटेर हत्या

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सोमबार बिहान पुनः एकजनाको घाँटी रेटेर हत्या भएको छ । वडा नम्वर १ बरहीविरपुरका ५५ वर्षीया भुतनीदेवी यादवको घाँटी रेटेर हत्या हो । विहान घरबाट खरानी लिएर...

सम्बन्धित सामग्री

चक्कुले घाँटी रेटी बुवाकाे हत्या

दाङ : एक छोराले बुवाको हत्या गरेका छन्। शान्तिनगर गाउँपालिका-३ बेलडाँडाका १९ वर्षीय गोपाल मगरले ६३ वर्षीय बुवा कर्णबहादुर मगरको घरमा तरकारी काट्ने चक्कुले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।बुधबार दिउँसो  करिब १ बजेतिर  गोपालले आफ्नै घरको आँगनमा बुवाको घाँटी रेटेर हत्या गरेका छन्। प्रहरी चौकी चिराघाट र इलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी टोलीले गोपाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप

अंश विवादमा भाइद्वारा दाइको हत्या

रोल्पा नगरपालिका–६ दारबोट कोटगाउँमा सोमबार एक बृद्धको घाँटी रेटेर हत्या भएको छ । प्रहरीले ५६ वर्षका बृद्ध आफ्नै घरमा मृत अवस्थामा भेटिएपछि हत्या भएको आशंकामा अनुसन्धान थालेको थियो । बुढाको हत्या अभियोगमा प्रहरीले उनकै भाई अमराज बुढालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । घटना लगत्तै गरिएको अनुसन्धानका क्रममा अभियोग स्वीकार गरेपनि थप प्रमाण जुटाउन प्रहरीले बाँकेबाट तालिम प्राप्त कुकुर झिकाएको थियो । मंगलबार दिउँसोसम्म घटनास्थलको अनुसन्धान सकिएको प्रनाउ सुवेदीले बताए ।

काँग्रेस क्षेत्रीय प्रतिनिधिमा छनोट बुढाको घाँटी रेटी हत्या

रोल्पामा एक पुरुषको घाँटी रेटेर हत्या भएको छ । रोल्पा नगरपालिका–६ दार्बाेटका ५६ वर्षीय पूर्णबहादुर बुढाको आफ्नै घरमा घाँटी काटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । घरमा एक्लै रहेका बुढाको बिहान ११ बजेसम्म ढोका नखुलेपछि ढोका फोरेर हर्दा हत्या भएको अवस्थामा पाइएको प्रनानि सुवेदीले जानकारी दिए । घटना शङ्कास्पद भएकाले थप अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली बोलाइएको रोल्पा प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले जिल

रोल्पामा एक पुरुषको घाँटी रेटी हत्या

रोल्पामा एक पुरुषको घाँटी रेटेर हत्या भएको छ । रोल्पा नगरपालिका–६ दार्बाेटका ५६ वर्षीय पूर्णबहादुर बुढाको आफ्नै घरमा घाँटी काटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । घरमा एक्लै रहेका बुढाको बिहान ११ बजेसम्म ढोका नखुलेपछि ढोका फोरेर हर्दा हत्या भएको अवस्थामा पाइएको प्रनानि सुवेदीले जानकारी दिए । घटना शङ्कास्पद भएकाले थप अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली बोलाइएको रोल्पा प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रनानि...

दैलेखमा एक शिक्षकको विभत्स हत्या

दैलेखमा मंगलबार फरक फरक घटनामा २ जनाको मृत्यु भएको छ । गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ।   उक्त, घटनाबारे अनुसन्धान सुरु गरिएको दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।  ४२ वर्षका उनको शव विद्यालयको बरन्डामा फेला परेको हो ।   प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएपनि थप विवरण भने दिइएको छैन ।यसैबीच  चामुण्डा बिन्द्रासैनी नगरपालिका –५  मा

भागरथीको बलात्कार र हत्या आरोपी दिनेश भट्ट सार्वजनिक

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले आज (बुधबार) सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आरोपीले भागरथीलाई घाँटी रेटेर हत्या गरेको र त्यसपछि बलात्कार प्रयास गरेको बयान दिएको सुदूरपश्चिमका प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले बताउनुभयो । डीआईजी सुवेदीका अनुसार दिनेशले शुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन् । हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निष्कर्षमा पुग्न बाँकी रहेको उहाँको भनाइ छ । डीआईजी उत्तमराज सुवेदीले पीडितको जाहेरी र प्रमाणका आधारमा पक्राउ गरिएको बताउनुभयो । घटनामा दिनेशको मात्रै संलग्नता पाइएको उहाँको भनाई छ । प्रहरीले त्रुटिरहित ढंगले अनुसन्धान गरेको सुवेदीको दाबी छ । अब फरेन्सिक ल्याब लगायत अन्य रिपोर्टहरु आएपछि थप तथ्यहरु बाहिर ल्याउने सुवेदीले बताउनुभयो । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी गएको माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्केकी थिइनन् । उनी २२ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । अनुन्धानका क्रममा घटनामा दिनेशको संलग्नता खुलेपछि उनलाई हिजो पक्राउ गरिएको हो ।