कैलाली, ४ पुस । कैलालीमा फेरी अर्का एक युवकको घाँटी रेटेर हत्या भएको छ । टिकापुरका भुपेन्द्र बडुवालको हत्या प्रकरण सेलाउन नपाउदै फेरी अर्का युवकको विभत्स हत्या भएको हो । जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव शनिबार फेला परेको हो । हत्यामा सम्लग्नहरु भने अहिलेसम्म […]