धनुषामा घाँटी रेटेर हत्या गरिएका युवकको पहिचान खुल्यो

धनुषामा घाँटी रेटेर हत्या गरिएका एक युवकको पहिचान खुलेको छ । नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीबाट नवटोली जाने बाटो छेउमा घाँटी रेटेर हत्या भएको अवस्थामा आइतबार बिहान शव फेला परेको थियो । उक्त शव सिरहा मिर्चैया नगरपालिका वडा नम्बर ८ बस्ने सञ्जीव पण्डितको रहेको खुलेको हो .राति नै कसैले घाँटी रेटेर पण्डितको हत्या गरेको हुन सक्ने धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रह