दैलेख शिक्षक हत्याकाण्ड : व्यक्तिगत रिसिबीका कारण यी युवतीले गरिन् घाँटी रेटेर हत्या

 दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या संलग्नका प्रहरीले एक युवतीलाई सार्वजनिक गरेको छ। गुराँस गाउँपालिका–८ छोटेपोखरीकी  २५ वर्षीया मुना रानाले व्यक्तिगत रिसिबीका कारण घाँटी रेटेर हत्या गरेको स्वीकार गरेकी छन् ।उनले भदौ २८ गते राति धारिलो वस्तुले घाँटीमा प्रहार गरेर सोही ठाउँका ४२ वर्षीया नगेन्द्र कुमार विसीको हत्या गरेकी हुन् । विसी मालिका माध्यमिक विद्यालयमा सामाजिक विषयका शिक्षक थिए । शिक्षक विसीको सोही विद्यालयको बरण्डामा मंगलबार बिहान ७ बजेतिर शव भेटिएको थियो ।&n