ओलम्पिक खेल्न गौरिका पनि जापन पुगिन्

काठमाडौं। नेपालबाट ओलम्पिक खेल्ने पौडी खेलाडी गौरिका सिंह पनि जापान पुगेकी छन्। जापानको तोकुशिमामा दुई साता विशेष प्रशिक्षण गरेपछि नेपाली टिम ओलम्पिक भिलेज जानेछन्। त्यसका लागि गौरिका इङ्ल्यान्डबाट सिधै जापान गएकी हुन्। नेपालबाट आइतबार एलेक्जेन्डर गाडेगार्ड शाह र प्रशिक्षक शंकर कार्की जापान गएका थिए। टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

सम्बन्धित सामग्री

गौरिका र प्रिन्सलाई उत्कृष्ट एनओसी खेलाडी अवार्ड

काठमाडौं । पौडीकी गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाल एनओसी अवार्ड २०२२ को उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बिहीबार आयोजना गरेको एनओसी अवार्डमा पौडीकी गौरिका उत्कृष्ट महिला तथा प्रिन्स उत्कृष्ट पुरुष खेलाडी अवार्डबाट सम्मानित भएका हुन् । वर्षभरको प्रदर्शन र उपलब्धिको आधारमा एनओसीले गौरिका […]

एनओसी अवार्ड : गौरिका र प्रिन्स उत्कृष्ट खेलाडी घोषित

काठमाडाैँ- अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले बिहीवार आयोजना गरेको एनओसी अवार्डमा पौडीबाज गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाल एनओसी सर्वोत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मानित भएका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले बिहीवार आयोजना गरेको एनओसी अवार्डमा पौडीकी गौरिकालाई उत्कृष्ट महिला तथा प्रिन्सलाई उत्कृष्ट पुरुष खेलाडीको रूपमा सम्मान गरेको हो। वर्षभरको प्रदर्शन र […]

ब्याडमिन्टनका प्रिन्स र पौडीकी गौरिका उत्कृष्ट खेलाडी घोषित

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले बिहीबार आयोजना गरेको एनओसी अवार्डमा पौडीबाज गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाल एनओसी सर्वोत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मानित भएका छन्।...

गौरिका र प्रिन्सलाई एनओसी अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – जलपरी गौरिका सिंह र ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले एनओसी अवार्ड प्राप्त गरेका छन् । नेपाल ओलम्पिक कमिटि (एनओसी) ले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा प्रदान गरेको अवार्डमा गौरिकाले महिलातर्फ तथा प्रिन्सले पुरुषतर्फ उक्त अवार्ड प्राप्त गरेका हुन् । उनीहरुले अवार्डसँगै ५० हजार रुपैया प्राप्त गरेका छन् । त्कृष्ट प्रशिक्षक महिलामा तेक्वान्दोकी […]

एनओसी अवार्ड : प्रिन्स र गौरिका उत्कृष्ट

९ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटी ले ओलम्पिक दिवसको अवसरमा एनओसी अवार्ड २०२२ कार्यक्रम गर्ने भएको छ । ब्याडमिन्ट खेलाडी प्रिन्स दाहाल र पौडीकी गौरिका सिंहले एनओसी अवार्ड २०२२ को उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) काठमाडौंमा एक कार्यक्रम गरी प्रिन्सलाई पुरुष तर्फ र गौरिकालाई महिलातर्फ उत्कृष्ट खेलाडीको अवार्ड  […]

टोकियो ओलम्पिक: गौरिका बाहिरिन्

काठमाडौं: टोकियो ओलम्पिकमा आज गौरिका सिंहले सहभागिता जनाएकी छिन्। १३ औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी खेलाडी रहेकी उनले १०० मिटर फ्रिस्टाइल (लङ कोर्ष) सहभागिता जनाएकी थिइन्। जसमा उनले निर्धारित दुरी १.००.११ मिनेटमा पुरा गर्दै राष्ट्रिय कीर्तिमान बनाइन्।  पुरुषतर्फ नेपालबाट सहभागी अलेक्जेन्डर शाहले यसअघि नै सहभागिता जनाइसकेका छन्। जसमा उनले निर्धारित दुरी…

टोकियो ओलम्पिक उद्घाटन अघि गौरिका सिंहले भनिन्- सक्दो मेहनत गरेको छु

काठमाडौं- टोकियो ‌ओलम्पिक खेलकुदको उद्घाटन सुरु हुनु अघि प्रतियोगितामा सहभागी भइरहेकी नेपाली पौडीबाज गौरिका सिंहले आफूले सक्दो मेहनत गरेको बताएकी छिन्। मार्च पास सुरु हुनुअघि खिचेको तस्विर सामाजिक सन्जालमा राख्दै गौरिकाले प्रतियोगिताका लागि आफूले सक्दो मिहेनत गरेको उल्लेख गरेकी छिन्। मार्च पासमा गौरिकाले नेपाली टोलीको तर्फबाट राष्ट्रिय झण्डा बोक्दै छिन्। यसअघि उनले रियो ओलम्पिक पनि […]

देशको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित भएकी छु– गौरिका सिंह

काठमाडौं। पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकको उद्घाटन समारोहमा नेपालको झण्डा बोक्न पाउँदा सम्मानित महशुस भएको बताएकी छन्। उद्घाटन समारोह सुरु हुनुअघि गौरिका भन्छिन्, ‘‘मेरो देशको प्रतिनिधित्व गर्न पाउँदा साँच्चिकै सम्मानित महसुस गरेको छु। माया र समर्थनका लागि सबैलाई धन्यवाद। टोकियो ओलम्पिक आशा, एकता एवं संकल्पको प्रतीक हो। यसमा प्रतिस्पर्धा गर्न मैले कडा मिहिनेत गरेर प्रशिक्षण गरेको छु।’’

ओलम्पिक खेल्ने पौडी खेलाडी विशेष प्रशिक्षणका लागि जापानमा

काठमाडौं। टोकियो ओम्पिकमा सहभागी हुने पौडी खेलाडी एलेक्जेन्डर गाडेगार्ड शाह र प्रशिक्षक शंकर कार्की आज जापान प्रस्थान गर्दैछन्। नेपाल ओलम्पिक कमिटी (एनओसी)ले उनीहरूलाई आइतबार बिदाई गरेको थियो। पौडीकी खेलाडी गौरिका सिंह इङ्ल्यान्डबाट सोझै जापान आउने एनओसीले जनाएको छ। गौरिका र एलेक्जेन्डर तोकुशिमामा दुई साता प्रशिक्षण गरेर ओलम्पिक भिलेज जाने एनओसीका कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले बताए।

ओलम्पिक खेल्ने पौडी खेलाडी विशेष प्रशिक्षणका लागि जापानमा

काठमाडौं। टोकियो ओम्पिकमा सहभागी हुने पौडी खेलाडी एलेक्जेन्डर गाडेगार्ड शाह र प्रशिक्षक शंकर कार्की आज जापान प्रस्थान गर्दैछन्। नेपाल ओलम्पिक कमिटी (एनओसी)ले उनीहरूलाई आइतबार बिदाई गरेको थियो। पौडीकी खेलाडी गौरिका सिंह इङ्ल्यान्डबाट सोझै जापान आउने एनओसीले जनाएको छ। गौरिका र एलेक्जेन्डर तोकुशिमामा दुई साता प्रशिक्षण गरेर ओलम्पिक भिलेज जाने एनओसीका कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले बताए।