टोकियो ओलम्पिक उद्घाटन अघि गौरिका सिंहले भनिन्- सक्दो मेहनत गरेको छु

काठमाडौं- टोकियो ‌ओलम्पिक खेलकुदको उद्घाटन सुरु हुनु अघि प्रतियोगितामा सहभागी भइरहेकी नेपाली पौडीबाज गौरिका सिंहले आफूले सक्दो मेहनत गरेको बताएकी छिन्। मार्च पास सुरु हुनुअघि खिचेको तस्विर सामाजिक सन्जालमा राख्दै गौरिकाले प्रतियोगिताका लागि आफूले सक्दो मिहेनत गरेको उल्लेख गरेकी छिन्। मार्च पासमा गौरिकाले नेपाली टोलीको तर्फबाट राष्ट्रिय झण्डा बोक्दै छिन्। यसअघि उनले रियो ओलम्पिक पनि […]

सम्बन्धित सामग्री

ओलम्पिक यात्राबाट नेपाली जम्बो टोली रित्तो हात फर्कियो

अन्तिम समयमा सहभागिताको अवसर पाएकी एथलेटिक्सकी सरस्वती चौधरीको औसत प्रदर्शनसँगै जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको चुनौती सकिएको छ । विश्व खेलकुदको कुम्भमेला ३२औं गीष्मकालीन ओलम्पिकमा नेपालबाट ४ खेलमा ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जलपरी गौरिका सिंह, एलेक्स शाह र सुटिङकी कल्पना परियारले आफ्नो प्रदर्शनमा सुधार गरे पनि अघिल्लो चरण पार गर्न सकेनन् । एथलेटिक्सकी सरस्वती चौधरीले औसतको प्रदर्शन गर्दा जुडोकी सोनिया भट्ट आफ्नो प्रतिद्वन्द्वीसामु टिकेर खेल्न नसक्दा यसपटकको ओलम्पिकमा नेपाल सहभागितामै सीमित बन्यो । ...

नेपालको ओलम्पिक यात्रा सहभागितामै सीमित

काठमाडौं । अन्तिम समयमा सहभागिताको अवसर पाएकी एथलेटिक्सकी सरस्वती चौधरीको औसत प्रदर्शनसँगै जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको चुनौती सकिएको छ । विश्व खेलकुदको कुम्भमेला ३२औं गीष्मकालीन ओलम्पिकमा नेपालबाट चार खेलमा ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जलपरी गौरिका सिंह, एलेक्स शाह र सुटिङकी कल्पना परियारले आफ्नो प्रदर्शनमा सुधार गरे पनि अघिल्लो चरण पार […] The post नेपालको ओलम्पिक यात्रा सहभागितामै सीमित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

टोकियो ओलम्पिक : गौरिका सिंह केही बेरमा प्रतिस्पर्धा गर्दै

नेपाली पौडीकी सनसनी मच्चाइरहेकी गौरिका सिंहले टोकियो ओलम्पिक २०२० मा महिला १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । उनको प्रतिस्पर्धा टोकियो अक्वाटिक्स सेन्टरमा नेपाली समयअनुसार १५: ४५ बजे (जापानमा १९: ००) सुरु हुँदैछ ।

देशको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित भएकी छु– गौरिका सिंह

काठमाडौं। पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकको उद्घाटन समारोहमा नेपालको झण्डा बोक्न पाउँदा सम्मानित महशुस भएको बताएकी छन्। उद्घाटन समारोह सुरु हुनुअघि गौरिका भन्छिन्, ‘‘मेरो देशको प्रतिनिधित्व गर्न पाउँदा साँच्चिकै सम्मानित महसुस गरेको छु। माया र समर्थनका लागि सबैलाई धन्यवाद। टोकियो ओलम्पिक आशा, एकता एवं संकल्पको प्रतीक हो। यसमा प्रतिस्पर्धा गर्न मैले कडा मिहिनेत गरेर प्रशिक्षण गरेको छु।’’

गौरिकासँगै एलेक्सले पनि झन्डा बोक्ने : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । टोकियो ओलम्पिक २०२० मा १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका लागि सर्वाधिक पदक जित्ने पौडीकी गौरिका सिंह र पौडीकै एलेक्जान्डर शाह - गौरिका

गौरिका र एलेक्सले झण्डा बोक्ने

काठमाण्डौ, (एजेन्सी) ।  टोकियो ओलम्पिक्समा पौडीकी गौरिका सिंह र पौडीकै एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले उद्घाटन समारोहको मार्च पासमा संयुक्त रूपमा नेपालको झण्डा बोक्ने भएका छन् । टोकियो ओलम्पिक यात्राका विषयमा मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल ओलम्पिक कमिटी (एनओसी) ले गौरिकाले बोक्ने जानकारी दिएपनि अब दुवै जनाले बोक्ने बताइएको छ । लैगिंक समानताका आधारमा एक […]

टोकियो ओलम्पिक : शाह र कार्की जापान प्रस्थान

काठमाण्डाै – पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गरेका छन् । पौडीको तयारीका लागि दुवै जना आज टोकियोतर्फ लागेका हुन् ।    नेपाल ओलम्पिक कमिटी (एनओसी) का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का खेलाडी गौरिका सिंह बेलायतबाटै जापान जाने एनओसीले जनाएको छ । सिंह र शाहले आउँदाे साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा नेपालका तर्फबाट पौडी खेलमा प्रतिस्पर्धा गर्नेछन् ।  यस्तै टोकियो ओलम्पिकमा सहभागी हु...

टोकियो ओलम्पिक : शाह र कार्की जापान प्रस्थान

काठमाडौँ । पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गरेका छन् । पौडीको तयारीका लागि दुवै जना आज टोकियोतर्फ लागेका हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का खेलाडी गौरिका सिंह बेलायतबाटै जापान जाने एनओसीले जनाएको छ । सिंह र […]

टोकियो ओलम्पिक : पौडी खेलाडी एलेक्स भोलि जापान जाने

२० असार, काठमाडौं । आगामी जुलाई–अगष्टमा जापानमा हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउन नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स) सोमबार जापान प्रस्थान गर्ने भएका छन् । टोकियो ओलम्पिकमा नेपालबाट दुई पौडी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै अर्की खेलाडी गौरिका सिंह भने बेलायतबाट सिधै जापान जानेछिन् । ओलम्पिक कमिटीले गौरिका सिंह भने बेलायतबाटै जापान आउने जनाएको छ […]

टोकियो ‌ओलम्पिक : नेपालबाट ५ जना खेलाडीले प्रतिनिधित्व गर्दै

असार १७, काठमाडौं । टोकियो ओलम्पिक २०२० मा नेपालको प्रतिनिधित्व गर्दै पाँच जना खेलाडीले सहभागिता जनाउने सुनिश्चित भएको छ। अर्को महीना हुन लागेको विश्वको सबैभन्दा ठूलो खेल मेलामा उनीहरु सहभागी हुने छन्। ती खेलाडीहरु कोरोना भाइरसको संक्रमणका कारण फरक परिस्थितिका माझ यो वर्ष ओलम्पिकमा सहभागि हुने छन् ।   ओलम्पिकमा एथलेटिक्सका गोपीचन्द्र पार्की तथा पौडीबाट गौरिका सिंह र एलेक्स शाह, शुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले सहभातिा जनाउने बताइएको छ ।  जुडोकी सोनिया भट्टले वाइल्ड कार्डमार्फत् टोकियो ओलम्पिकको सहभागिता निश्चित गरेसँगै टोकियो ओलम्पिक खेल्ने नेपाली खेलाडीको सङ्ख्या पाँच पुगेको छ। नेपालबाट यसपालि खेलाडी र अधिकारी गरी झन्डै दुई दर्जनको सहभागिता हुन सक्ने बताइएको छ। कोरोनाभाइरस महामारीका कारण एक वर्ष ढिलो गरी शुरु हुन लागेको टोकियो ओलम्पिक यही जुलाई २३ देखि अगस्ट ८ सम्म हुँदैछ । सन् १९६४ को टोकियो ओलम्पिकदेखि नै सहभागिता जनाउन थालेको नेपाली खेलकूदको यो १४ औं ओलम्पिक सहभागिता हो।