गौरिका र प्रिन्सलाई उत्कृष्ट एनओसी खेलाडी अवार्ड

काठमाडौं । पौडीकी गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाल एनओसी अवार्ड २०२२ को उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बिहीबार आयोजना गरेको एनओसी अवार्डमा पौडीकी गौरिका उत्कृष्ट महिला तथा प्रिन्स उत्कृष्ट पुरुष खेलाडी अवार्डबाट सम्मानित भएका हुन् । वर्षभरको प्रदर्शन र उपलब्धिको आधारमा एनओसीले गौरिका […]