९ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटी ले ओलम्पिक दिवसको अवसरमा एनओसी अवार्ड २०२२ कार्यक्रम गर्ने भएको छ । ब्याडमिन्ट खेलाडी प्रिन्स दाहाल र पौडीकी गौरिका सिंहले एनओसी अवार्ड २०२२ को उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) काठमाडौंमा एक कार्यक्रम गरी प्रिन्सलाई पुरुष तर्फ र गौरिकालाई महिलातर्फ उत्कृष्ट खेलाडीको अवार्ड […]