देशको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित भएकी छु– गौरिका सिंह

काठमाडौं। पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकको उद्घाटन समारोहमा नेपालको झण्डा बोक्न पाउँदा सम्मानित महशुस भएको बताएकी छन्। उद्घाटन समारोह सुरु हुनुअघि गौरिका भन्छिन्, ‘‘मेरो देशको प्रतिनिधित्व गर्न पाउँदा साँच्चिकै सम्मानित महसुस गरेको छु। माया र समर्थनका लागि सबैलाई धन्यवाद। टोकियो ओलम्पिक आशा, एकता एवं संकल्पको प्रतीक हो। यसमा प्रतिस्पर्धा गर्न मैले कडा मिहिनेत गरेर प्रशिक्षण गरेको छु।’’

सम्बन्धित सामग्री

एनओसी अवार्ड : गौरिका र प्रिन्स उत्कृष्ट खेलाडी घोषित

काठमाडाैँ- अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले बिहीवार आयोजना गरेको एनओसी अवार्डमा पौडीबाज गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाल एनओसी सर्वोत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मानित भएका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले बिहीवार आयोजना गरेको एनओसी अवार्डमा पौडीकी गौरिकालाई उत्कृष्ट महिला तथा प्रिन्सलाई उत्कृष्ट पुरुष खेलाडीको रूपमा सम्मान गरेको हो। वर्षभरको प्रदर्शन र […]

ब्याडमिन्टनका प्रिन्स र पौडीकी गौरिका उत्कृष्ट खेलाडी घोषित

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले बिहीबार आयोजना गरेको एनओसी अवार्डमा पौडीबाज गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाल एनओसी सर्वोत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मानित भएका छन्।...

गौरिका तेस्रो स्थानमा रहँदै ओलम्पिकबाट बाहिर- आफ्नै कीर्तिमानमा भने सुधार

सन् २०१६ को रियो ओलम्पिकमा सबैभन्दा कम उमेरकी खेलाडीको कीर्तिमान बनाएकी गौरिका सिंह टोकियो ओलम्पिकका महिला १०० मिटर फ्रिस्टाइलमा लङ कोर्समा आफ्नो कीर्तिमान सुधार गर्दै बाहिरिएकी छिन् । चार खेलाडी सहभागी रहेको टोकियोस्थित एक्वाटिक्स सेन्टरमा बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले १ मिनेट ००.११ सेकेण्ड समय निकाल्दै तेस्रो स्थानमा रहिन् । सुरुको ५० मिटरमा …

गौरिका सिंह सय मिटर फ्रिस्टाइल स्विमिङमा पहिलो चरणबाट बाहिरिइन्

काठमाडौं, १३ साउन । टोकियो ओलम्पिकमा नेपालकी पौडीवाज गौरिका सिंह १०० मिटर फ्रिस्टाइलमा पहिलो चरणबाट बाहिरिएकी छिन् । उनले आफ्नो समूहको प्रतिष्पर्धामा १ मिनेट ०.११ सेकेन्डमा दूरी पूरा गर्दा उत्कृष्ट १६ मा पर्न सकिनन् । नेपालकी किर्तिमानी पौडीवाज सिंहले टोकियो ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको थियो । सिंहले १०० मिटर फ्रिस्टाइलमा व्यक्तिगत किर्तिमानमा सुधार […]

गौरिका सिंह ‘एशियाकै ३० सर्वाधिक प्रभावशाली युवा’ को सूचीमा

काठमाडौं, ७ वैशाख । नेपालकी पौडीवाज गौरिका सिंह एशियाकै सर्वाधिक ३० प्रभावशाली युवाको सूचीमा छानिएकी छिन् । विश्वप्रशिद्ध फोर्बस म्यागाजिनले १८ वर्षीया गौरिकालाई विलक्षण प्रतिभाकी युवा भनेको छ । फोर्बस थट्टी अन्डर थट्टी एशिया २०२१ मा गौरिकाको योगदान र प्रतिभाबारे वर्णन गरिएको छ । फोर्बसले गौरिका ९ वर्षकै उमेरबाट पौडी खेलमा सक्रिय रहेको उल्लेख गरेको […]

गौरिका र मन्देकाजी एनएनआईपीए अवार्डका सर्वोत्कृष्ट खेलाडी

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीतर्फ नेपाललाई चार स्वर्ण पदक दिलाएकी गौरिका सिंह तथा करातेमा दुई स्वर्ण दिलाएका मन्देकाजी श्रेष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले प्रदान गर्ने अवार्डका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्

मंगलबार दिनभरका मुख्य खबर

गौरिका र मन्डेकाजी वर्ष उत्कृष्ट खेलाडी पौडीकी गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड वर्ष उत्कृष्ट खेलाडी बनेका छन् । गौरिकाले महिला तथा मन्डेकाजीले पुरुषतर्फ पल्सर वर्षका उत्कृष्ट...

गौरिका र मन्डेकाजी वर्ष उत्कृष्ट खेलाडी

पौडीकी गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड वर्ष उत्कृष्ट खेलाडी बनेका छन् । गौरिकाले महिला तथा मन्डेकाजीले पुरुषतर्फ पल्सर वर्षका उत्कृष्ट अवार्ड जित्न सफल भएका हुन्...

१७औँ पल्सर स्पोर्टस् अवार्ड : चार विधाको मनोनयन सार्वजनिक (सूचीसहित)

पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ तथा गल्फका सुवास तामाङ पल्सर स्पोर्टस् अवार्ड २०७६ को फरक–फरक विधामा मनोनीत भएका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार एक कार्यक्रमबीच...