गौरिका र प्रिन्सलाई एनओसी अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – जलपरी गौरिका सिंह र ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले एनओसी अवार्ड प्राप्त गरेका छन् । नेपाल ओलम्पिक कमिटि (एनओसी) ले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा प्रदान गरेको अवार्डमा गौरिकाले महिलातर्फ तथा प्रिन्सले पुरुषतर्फ उक्त अवार्ड प्राप्त गरेका हुन् । उनीहरुले अवार्डसँगै ५० हजार रुपैया प्राप्त गरेका छन् । त्कृष्ट प्रशिक्षक महिलामा तेक्वान्दोकी […]

सम्बन्धित सामग्री

गौरिका अस्वस्थ, आज हुने २ स्पर्धाको फाइनल नखेल्ने

२९ असोज, पोखरा । कीर्तिमान पौडी खेलाडी गौरिका सिंह अस्वस्थ भएकी छिन् । जसका कारण उनले आज (शनिबार) हुने नवौं राष्ट्रिय खेलकुदका २ स्पर्धाको फाइनल गुमाउने छिन् । उनले १०० मिटर फ्रिस्टायल र २०० मिटर ब्याकस्ट्रोकको फाइनलमा स्थान सुरक्षित गरेर पनि खेल्न नसक्ने भएकी हुन् । गौरिका सहभागी नेपाल आर्मी टिमका सहायक टोली नेता मेजर […]

गौरिका राष्ट्रदीपबाट विभूषणित हुने

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) को एकै संस्करणमा सर्वाधिक पदक जित्ने नेपाली ओलम्पियन पौडीकी गौरिका सिंह राष्ट्रदीपबाट विभूषित हुने भएकी छन् । संविधान दिवसका अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलङ्कार र पदक विभूषित गर्ने घोषणा गर्दा गौरिका समेटिएकी छिन् । राष्ट्रदीप विभूषण पाउने दुई मध्ये गौरिका एक हुन् । अर्को प्रहरी […]

गौरिका लगायत खेलाडी सम्मानित

काठमाडौं । नेपाल पौडी संघले नेपालमा आयोजना भएको दक्षिण एसियाकै उच्च प्रतियोगिता १३औं दक्षिण एसियाली खेलुदमा नेपालको प्रतिनिधित्व गरेका पौडी खेलाडीहरू गौरिका सिंह, डुवाना लामा, टिशा शाक्य र अनुशिया तण्डुकारलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको छ । गौरिकालाई १ लाख, डुवानालाई ५० हजार र टिशा तथा अनुशियालाई नगद २५ हजारले सम्मान गरेको हो । […]

गौरिका र प्रिन्सलाई उत्कृष्ट एनओसी खेलाडी अवार्ड

काठमाडौं । पौडीकी गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाल एनओसी अवार्ड २०२२ को उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बिहीबार आयोजना गरेको एनओसी अवार्डमा पौडीकी गौरिका उत्कृष्ट महिला तथा प्रिन्स उत्कृष्ट पुरुष खेलाडी अवार्डबाट सम्मानित भएका हुन् । वर्षभरको प्रदर्शन र उपलब्धिको आधारमा एनओसीले गौरिका […]

पहिलो हिटबाटै बाहिरिइन् गौरिका पनि, ५२ जनामा ५१ औं

काठमाडाैं : जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालिन ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंह पहिलो हिटबाटै बाहिरिइन्।१ सय मिटर फ्रिस्टाइलमा उनले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग त गरिन्। तर अर्को चरणमा पुग्ने सपना भने अधुरै राखिन्।यस स्पर्धामा प्रतिस्पर्धा उत्रिएका ५२ खेलाडीमध्ये गौरिका ५१ औं स्थानमा रहिन्। टोकियो एक्वेटिक सेन्टरमा आज सम्पन्न खेलमा गौरिकाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।हिट चरणमा गौरिकाले १ मिनेट ०० दशमलव ११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाउन स

देशको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित भएकी छु– गौरिका सिंह

काठमाडौं। पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकको उद्घाटन समारोहमा नेपालको झण्डा बोक्न पाउँदा सम्मानित महशुस भएको बताएकी छन्। उद्घाटन समारोह सुरु हुनुअघि गौरिका भन्छिन्, ‘‘मेरो देशको प्रतिनिधित्व गर्न पाउँदा साँच्चिकै सम्मानित महसुस गरेको छु। माया र समर्थनका लागि सबैलाई धन्यवाद। टोकियो ओलम्पिक आशा, एकता एवं संकल्पको प्रतीक हो। यसमा प्रतिस्पर्धा गर्न मैले कडा मिहिनेत गरेर प्रशिक्षण गरेको छु।’’

ओलम्पिक खेल्न गौरिका पनि जापन पुगिन्

काठमाडौं। नेपालबाट ओलम्पिक खेल्ने पौडी खेलाडी गौरिका सिंह पनि जापान पुगेकी छन्। जापानको तोकुशिमामा दुई साता विशेष प्रशिक्षण गरेपछि नेपाली टिम ओलम्पिक भिलेज जानेछन्। त्यसका लागि गौरिका इङ्ल्यान्डबाट सिधै जापान गएकी हुन्। नेपालबाट आइतबार एलेक्जेन्डर गाडेगार्ड शाह र प्रशिक्षक शंकर कार्की जापान गएका थिए। टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

गौरिका सिंह ‘एशियाकै ३० सर्वाधिक प्रभावशाली युवा’ को सूचीमा

काठमाडौं, ७ वैशाख । नेपालकी पौडीवाज गौरिका सिंह एशियाकै सर्वाधिक ३० प्रभावशाली युवाको सूचीमा छानिएकी छिन् । विश्वप्रशिद्ध फोर्बस म्यागाजिनले १८ वर्षीया गौरिकालाई विलक्षण प्रतिभाकी युवा भनेको छ । फोर्बस थट्टी अन्डर थट्टी एशिया २०२१ मा गौरिकाको योगदान र प्रतिभाबारे वर्णन गरिएको छ । फोर्बसले गौरिका ९ वर्षकै उमेरबाट पौडी खेलमा सक्रिय रहेको उल्लेख गरेको […]

गौरिका र मन्डेकाजी वर्ष उत्कृष्ट खेलाडी

पौडीकी गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड वर्ष उत्कृष्ट खेलाडी बनेका छन् । गौरिकाले महिला तथा मन्डेकाजीले पुरुषतर्फ पल्सर वर्षका उत्कृष्ट अवार्ड जित्न सफल भएका हुन्...