काठमाडौं: टोकियो ओलम्पिकमा आज गौरिका सिंहले सहभागिता जनाएकी छिन्। १३ औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी खेलाडी रहेकी उनले १०० मिटर फ्रिस्टाइल (लङ कोर्ष) सहभागिता जनाएकी थिइन्। जसमा उनले निर्धारित दुरी १.००.११ मिनेटमा पुरा गर्दै राष्ट्रिय कीर्तिमान बनाइन्।
पुरुषतर्फ नेपालबाट सहभागी अलेक्जेन्डर शाहले यसअघि नै सहभागिता जनाइसकेका छन्। जसमा उनले निर्धारित दुरी…