अढाई वर्षपछि संसदले पायो उपसभामुख, संवैधानिक परिषदमा गठबन्धनको बहुमत (भिडिओ)

तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले २०७६ साल माघ ६ गते राजीनामा दिएपछि प्रतिनिधिसभामा नयाँ उपसभामुखको निर्वाचन हुन सकेको थिएन ।

सम्बन्धित सामग्री

अमेरिकी संसदले ६ पटक मतदान हुँदा पनि पाएन सभामुख

वासिङ्टन। अमेरिकी संसदको प्रतिनिधि सभामा बुधबार ६ पटक मतदान हुँदा पनि सभामुख निर्वाचित हुन सकेनन्। रिपब्लिकन पार्टीका नेता केविन म्याकर्थी प्रतिनिधि सभामा सभामुखका उम्मेदवार बनेका थिए। मंगलबारदेखि बुधबारसम्म ६ पटक मतदान हुँदा उनले बहुमत पाउन नसकेका हुन्। अमेरिकी संसदको पछिल्लो १००वर्षमा पहिलो पटक यस्तो घटना घटेको हो। सन् १९२३ पछि यस वर्ष पहिलो पटक अमेरिकी संसदलाई सभामुख निर्वाचित गर्न परेको।

कसैको बहुमत नभएको संसद : २०५१ मा कतिसम्म बदनामी व्यहोरेको थियो मुलुकले ?

कुनै पनि दलको बहुमत नहुँदा सांसदहरू लोकतन्त्रप्रति निष्ठावान् भएनन् भने कस्तोसम्म अवस्था आउँछ भन्ने २०५१–५६ को संसदले देखाएको छ । प्राडो, पजेरो सुविधा र सत्ता जोगाउन सांसदलाई बैंकक् भ्रमण गराउने हर्कत देखेकाहरू भन्छन्– यो संसदले त्यसबाट पाठ सिकोस् ।

उपसभामुख छान्न संसद बैठक सुरु

काठमाडौँ – उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक सुरु भएको छ। रिक्त रहेको ३० महिनापछि शुक्रबार संसदले उपसभामुख पाउँदैछ। उपसभामुखका लागि सत्ता गठबन्धनबाट पुष्पा भुसाल र विपक्षी एमालेकी विद्या भट्टराईको उम्मेद्वारी परेको छ। उपसभामुख संवैधानिक परिषदको सदस्यसमेत रहने भएकाले कार्यकाल सकिने बेलामा उपसभामुख नियुक्त हुन लागेको हो। गठबन्धनसँग बहुमत भएकाले भुसाल उपसभामुखमा निर्वाचित हुने निश्चित छ।

सर्वोच्चसामु प्रश्न- विश्वासको मतको परीक्षण राष्ट्रपतिले गर्ने कि संसदले ?

९ असार, काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्चमा दायर मुद्दामा आजदेखि पुन सुनुवाइ हुँदै छ । कस्तो अवस्थामा संसद विघटन हुनसक्छ भन्ने विषयमा गत फागुनको फैसलामा विस्तृत व्याख्या गरिसकेको सर्वोच्चसामु यसपटक धेरै विषयको निरुपण गर्नुपर्ने चुनौती छैन । संविधानको धारा ७६ (५) बमोजिम बहुमत सांसदको समर्थनसहित प्रधानमन्त्रीको दाबी पेस गरेका काँग्रेस सभापति शेरबहादुर देउवाको दाबी पुग्छ […]

फेरि ओली नै प्रधानमन्त्री हुने शंकर पोखरेलको दाबी

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न ३ दिनको समय दिएर आह्वान गरिसकेका बेला एमाले नेता  एवं  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने केपी ओली नै फेरि प्रधानमन्त्री हुने दावी गरेका छन् । उनले विपक्षी काँग्रेसलगायतको गठबन्धनको बहुमत पुग्न नसक्ने जिकिर गरेका छन् । मुख्यमन्त्री  पोखरेलले प्रधानमन्त्रीमा फेरि ओलीलाई नै खोज्नुपर्ने बाध्यता रहेको दाबी गरेका हुन् । ‘संसदले धारा ७६ (२) को जुन प्रमलाई विश्वासको मत दिएन, समयमै विकल्प दिन नसक्दा धारा

अमेरिकी संसदले बाइडेनको जीतमा लगायो मुहर

अमेरिकी संसदले राष्ट्रपति चुनावमा जो बाइडेनको जीतमा मुहर लगाएको छ । जर्जियामा डेमोक्रेटिक उम्मेद्वारको जीतसहित अमेरिकी सिनेटमा डेमोक्रेट्स र रिपब्लिकन्सको संख्या समान भएको छ । सिनेटमा सय सदस्य हुन्छन् र अब दुबै पार्टीको ५०–५० बराबारी भइसकेको छ । पहिलो अमेरिकी सिनेटमा रिपब्लिकन्सको बहुमत थियो । यसअघि अमेरिकी...