काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले यही निर्वाचन प्रणालीबाट राजनीतिक स्थायित्वको सम्भावना कम भएको बताएका छन्। अनेरास्ववियुद्वारा आयोजित विद्यार्थी महोत्सवमा आयोजित कार्यक्रममा आजको निर्वाचन प्रणालीले कसैको बहुमत आउने सम्भावना नरहेको जिकिर गरे। उनले भने- संसदले प्रधानमन्त्री बनाउँछ भने त्यो संसदले कस्तो प्रधानमन्त्री बनाउँछ ? संसदले बहुमत भएको व्यक्तिलाई प्रधानमन्त्री बनाउँछ कि पाँच छ ओटा […]