अमेरिकी संसदले बाइडेनको जीतमा लगायो मुहर

अमेरिकी संसदले राष्ट्रपति चुनावमा जो बाइडेनको जीतमा मुहर लगाएको छ । जर्जियामा डेमोक्रेटिक उम्मेद्वारको जीतसहित अमेरिकी सिनेटमा डेमोक्रेट्स र रिपब्लिकन्सको संख्या समान भएको छ । सिनेटमा सय सदस्य हुन्छन् र अब दुबै पार्टीको ५०–५० बराबारी भइसकेको छ । पहिलो अमेरिकी सिनेटमा रिपब्लिकन्सको बहुमत थियो । यसअघि अमेरिकी...

सम्बन्धित सामग्री

अमेरिकी अर्थतन्त्रमा मन्दी निम्तिन सक्ने चेतावनी

८ जेठ, काठमाडौं । अमेरिकी अर्थतन्त्र संकटोन्मुख छ । रिपब्लिकन नेतृत्वको सदनले राष्ट्रपति जो बाइडेनले वर्तमान र भविष्यको सामाजिक सुरक्षा योजनामा कटौती नगरे राष्ट्रिय ऋण तिर्न नदिने बताएका छन् । संसदले सरकारी ऋण तिर्ने स्वीकृति केही दिनभित्रै नदिएमा अमेरिकाले विश्व अर्थतन्त्रमा आफ्नो प्रतिष्ठा गुमाउनेछ । सरकार ऋण तिर्नका लागि असमर्थ भएमा लाखौँ मानिस सामाजिक सुरक्षा […]

अमेरिकी निशानामा टिकटक : प्रतिबन्ध लगाउनै सकस

सामाजिक सञ्जाल टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साउ झी चिउलाई अमेरिकी संसदले मार्च २३, २०२३ मा पहिलो पटक बयान लियो । विश्वभरका बालबालिकाको मानसिक स्वास्थ्य र अमेरिकी सुरक्षामा खतरा पुर्‍याएको भन्दै टिकटकका सीईओ चिउसँग करिब पाँच घण्टासम्म प्रश्न उठाइएको थियो, जहाँ अमेरिकी सांसदहरुले टिकटकमाथि प्रतिबन्ध नलगाउनु पर्ने कारण मागेका थिए । ब्यानका क्रममा टिकटका सीईओ...

अमेरिकी सरकारको निशानामा टिकटक : प्रतिबन्ध लगाउनै सकस

सामाजिक सञ्जाल टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साउ झी चिउलाई अमेरिकी संसदले मार्च २३, २०२३ मा पहिलो पटक बयान लियो । विश्वभरका बालबालिकाको मानसिक स्वास्थ्य र अमेरिकी सुरक्षामा खतरा पुर्‍याएको भन्दै टिकटकका सीईओ चिउसँग करिब पाँच घण्टासम्म प्रश्न उठाइएको थियो, जहाँ अमेरिकी सांसदहरुले टिकटकमाथि प्रतिबन्ध नलगाउनु पर्ने कारण मागेका थिए । ब्यानका क्रममा टिकटका सीईओ...

तीन दिनको ११ औं मतदानबाट पनि अमेरिकी संसदले सभामुख पाएन

२२ पुस, काठमाडौं । अमेरिकामा तीन दिनमा लगातार ११ पटक मतदान गर्दा पनि प्रतिनिधिसभाको अध्यक्ष चुन्न सकिएन । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बिहीबार भएको मतदानमा रिपब्लिकन सांसद केभिन म्याकक्याथी सभामुखमा पुन: निर्वाचित हुन नसकेका हुन् । बीबीसीका अनुसार उनले आफ्नै दलका सांसदको समर्थन पाउन सकेनन् । नोभेम्बरमा भएको निर्वाचनको परिणामपछि प्रतिनिधिसभामा रिपब्लिकन […]

अमेरिकी संसदले ६ पटक मतदान हुँदा पनि पाएन सभामुख

वासिङ्टन। अमेरिकी संसदको प्रतिनिधि सभामा बुधबार ६ पटक मतदान हुँदा पनि सभामुख निर्वाचित हुन सकेनन्। रिपब्लिकन पार्टीका नेता केविन म्याकर्थी प्रतिनिधि सभामा सभामुखका उम्मेदवार बनेका थिए। मंगलबारदेखि बुधबारसम्म ६ पटक मतदान हुँदा उनले बहुमत पाउन नसकेका हुन्। अमेरिकी संसदको पछिल्लो १००वर्षमा पहिलो पटक यस्तो घटना घटेको हो। सन् १९२३ पछि यस वर्ष पहिलो पटक अमेरिकी संसदलाई सभामुख निर्वाचित गर्न परेको।

एक शतकमा पहिलो पटक अमेरिकी संसदले अध्यक्ष पाएन

वाशिङ्टन। अमेरिकी संसदको इतिहासमा पछिल्लो एक सय वर्षमा पहिलो पटक बिना अध्यक्ष सदनलाई स्थगित गर्नुपरेको छ। मंगलबार रिपब्लिकन पार्टीका नेता केविन म्याकार्थी प्रतिनिधि सभाको अध्यक्ष बन्न नसकेपछि सदन बिना अध्यक्ष स्थगित भएको थियो। अध्यक्ष हुन म्याकार्थीलाई २१८ भोटको आवश्यकता थियो। रिपब्लिकन पार्टीसँग २२२सांसद थिए तर १९जनाले उनलाई साथ दिएनन्। अमेरिकी संसदमा यस्तो सन् १९२३पछि पहिलो पटक मंगलबार भएको हो।(बीबीसी)

देव गुरुङको प्रश्न : संसदले गरेको व्याख्यात्मक घोषणा एमसीसीले स्वीकार गर्छ ?

१५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसीमा संसदले गर्ने व्याख्यात्मक घोषणालाई मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्वीकार गर्छ कि गर्दैन भन्ने प्रश्न गरेका छन् । मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे संसदमा सुरु भएको छलफलमा भाग लिँदै गुरुङले एमसीसीमा नेपालको सर्वभौम अधिकार खण्डित हुने प्रावधानहरू रहेको बताए । सुरुमा भएको सहमति विपरित […]

एमसीसी पारित गर्ने/नगर्ने संसदले निर्णय गर्छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना (एमसीसी) स‌ंसदले नै निर्णय गर्ने बताएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’पुस्तकको बालुवाटारमा विमोचन गर्दै प्रधानन्त्री देउवाले संसदले पारित गरे पनि नगरे पनि संसदकै जिम्मामा दिनुपर्ने बताएका हुन् । ‘संसद जनताका प्रतिनिधिहरूको थलो भएकोले एमसीसीबारे निर्णय दिने ठाउँ नै संसद हो, उनले […]

‘संसदले जे काम गर्नुपर्ने हो त्यो भएन, सभामुखले अराजक र अनैतिक काम गरिरहेका छन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले सरकारलाई सहयोग नगरेको आरोप लगाएका छन् । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा ओलीले सभामुख अग्नि सापकोटाले अराजक काम गरिरहेको आरोप लगाए । ‘संसदमा सभामुखले काम गर्न दिएनन्, संसदले जे काम गर्नुपर्ने हो त्यो गरेन भनेर प्रधानमन्त्रीज्यूले गुनासो गर्नुभयो,’ बैठकको बीचमै बाहिरिएका राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले भने, ‘संसदमा सभामुखले अराजक र अनैतिक काम गरिरहेका छन् भनेर उहाँले राख्नुभयो ।’ अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम...