राष्ट्रपति चुनावमा वर्तमान संसदले बहुमत जनताकाे प्रतिनिधित्व गर्दैन: श्रीलंकाली नेता प्रेमदासा

एजेन्सी- श्रीलंकाका प्रमुख विपक्षी नेता तथा आगामी राष्ट्रपतिको निर्वाचनमा अग्रपङ्तिमा रहेका सजिथ प्रेमदासाले अब हुने राष्ट्रपति चुनावप्रति चिन्ता व्यक्त गर्दै वर्तमान संसद्ले बहुमत जनताको प्रतिनिधित्व नगर्ने बताएका छन्। अहिलेको संसदमा पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेको बहुमत रहेकाले त्यसले तल्लो तहका बहुसङ्ख्यक जनताको विचारलाई प्रतिनिधित्व नगर्ने बताउँदै उनले चिन्ता व्यक्त गरेका हुन्। राष्ट्रपतिको निर्वाचन प्रक्रियाबारे टिप्पणी गर्दै प्रेमदासले […]

सम्बन्धित सामग्री