सर्वोच्चसामु प्रश्न- विश्वासको मतको परीक्षण राष्ट्रपतिले गर्ने कि संसदले ?

९ असार, काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्चमा दायर मुद्दामा आजदेखि पुन सुनुवाइ हुँदै छ । कस्तो अवस्थामा संसद विघटन हुनसक्छ भन्ने विषयमा गत फागुनको फैसलामा विस्तृत व्याख्या गरिसकेको सर्वोच्चसामु यसपटक धेरै विषयको निरुपण गर्नुपर्ने चुनौती छैन । संविधानको धारा ७६ (५) बमोजिम बहुमत सांसदको समर्थनसहित प्रधानमन्त्रीको दाबी पेस गरेका काँग्रेस सभापति शेरबहादुर देउवाको दाबी पुग्छ […]