बिहेकै दिन पेट देखिएपछि ‘ग्यास्ट्रिक’ भनेर झुक्याइयो, ३ महिनामै बच्चा जन्मिएपछि अदालतमा

बिहे गरेकै दिनदेखि पतिले पत्नीको पेट ठूलो देखेपछि बिहेअघि नै गर्भवती भइसकेको शंका गरे । तर पत्नीले ‘ग्यास्ट्रिक’बाट पेट बढेर भन्दै झुक्याइन् । झुक्याएर खास कुरा लुकाउन सकिएन । बिहे भएको ३ महिनामै बच्चा जन्मियो । यो घटनाको भारतको उत्तर प्रदेशस्थित गाजियाबादको ।  पत्नीको पेट देखिनुका साथै शारीरिक परिवर्तन भएपछि पतिले शंका गरिसकेका थिए । तर अनेक बहानामा पत्नीले वास्तविकता लुकाउन खोजिन् । पत्नीको पेटमा अरु कसैको बच्चा भएको निश्चित भएपछि पतिले प्रहरीमा उजुरी दिएका छन् । त्यसपछि मुद्दा अदालतसम्म पुगेको ...

सम्बन्धित सामग्री

मुगुमा बलात्कृत बालिकाको बयान- फकाएर लगे, पालैपालो जबर्जस्ती करणी गरे

आइतबार बाहिरिएको घटना हालैको भने होइन । पेट दुख्ने समस्या देखा परेपछि स्थानीय स्वास्थ्य संस्थामा पुगेकी उनको गर्भमा १८ हप्ताको बच्चा रहेको पाइएपछि घटना बाहिरिएको हो ।

पेटमा कसरी जुका पर्छ ?

पेटमा जुका पर्दा धेरै हैरानी खेप्नुपर्ने हुन्छ । जुकाका कारण पेट दुख्ने, पखाला लाग्ने, अपच हुने, बान्ता हुनेजस्ता समस्या देखिन्छ । यसले धेरैजसो बच्चा र वृद्ध उमेरका व्यक्तिलाई प्रभाव पार्छ । यद्यपि वयस्कहरुलाई पनि जुकाले नसताउने होइन । जुकाका प्रकार धेरै हुन्छन्, राउन्ड वर्मस, थ्रेड वर्मस, टेप वर्मस, पिन वर्मस, हुक वर्मस र जिआर्डिया । […]

भेरी अस्पतालमा आमासहित जुम्ल्याहा बच्चाको मृत्यु

काठमाडौँ । उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुगेकी गर्भवतीसहित जुम्ल्याहा शिशुको मृत्यु भएको छ।  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुन र उनका जुम्ल्याहा बच्चाको मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईँले जानकारी दिए।  चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो […]

पेट दुखाइको उपचार गर्न आएकी करिश्माले बच्चा जन्माएपछि....

करिश्मा सुनारको शुक्रबार राती एक्कासी पेट दुखेपछि उनलाई शनिबार बिहान बयालपाटा अस्पताल ल्याइएको थियो। पेट दुख्यो भनेर उपचार गर्न आएकी करिश्माको अस्पतालमा चेकजाँच गर्दा गर्भवती भएको थाह भएपछि उनी स्वयमं आर्चय चकित भइन्।

पेट बढ्यो: बच्चा कि ट्युमर ?

– प्रा. डा. सुमनराज ताम्राकार (स्त्रीरोग विशेषज्ञ) । ‘सर ! अल्ट्रासाउन्ड गर्ने सरले गाली गर्नुभयो ।’ मेरो जुनियर डाक्टरले  गुनासो गरिन् । ‘किन नि ?’ मैले सोधेँ । ‘गाइनेमा काम गरेर महिना पुगिसकेकी गर्भवती पनि खुट्याउन सकिन रे ∕ गर्भवती अवस्था र डिम्बाशयको ट्युमर पनि छुट्याउन नसकेको भनेर कराउनु भयो ।’  ‘अनि पेट छामेको थिएन […]

‘कसैले पनि यसरी ज्यान गुमाउन नपरोस्’

१४ जेठ, पोखरा । २५ वर्षीया गर्भवती श्रीमतीलाई कोभिड देखिएपछि तनहुँ भानुका ३४ वर्षीय युवकले घरमै रेखदेख गरिरहेका थिए । शुक्रबार राति पेट दुखेपछि एक बजेतिर पश्चिमाञ्चल अस्पतालमा ल्याए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड वार्डमा उपचार सुरु भयो । चिकित्सकले सल्लाहअनुसार अपरेसन गरेर बच्चा निकालियो । आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो हुँदै थियो […]

बढ्दै छन् गर्भवती अविवाहित किशोरी

बझाङ । चैत्र महिनाको १३ गते जिल्ला अस्पतालमा एक किशोरी पेट दुख्ने समस्या लिएर ओपीडीमा पुगिन् । उनलाई चेक चाँज गर्दा उनको पेटमा ४ महिनाको बच्चा देखियो । स्वास्थ्यकर्मीले तपार्इँको श्रीमान कता छन् भन्दा उनले विवाह नगरेको बताइन् । तर, पछि स्वास्थ्यकर्मीले पेटमा बच्चा छ भनेर जानकारी दिँदा ती किशोरी अलमलमा परिन् । लामो समयसम्म […] The post बढ्दै छन् गर्भवती अविवाहित किशोरी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

अमेरिकामा ७० वर्षपछि महिलालाई मृत्युदण्ड दिइँदै

अमेरिकामा करिब ७० वर्षपछि एक महिलालाई मृत्युदण्ड दिइने भएको छ । जस्टिस डिपार्टमेन्टले यसबारे जानकारी दिएको हो । सन् २००४ मा लिसा मोन्टग्यामेरीले मिसौसीमा एक गर्भवती महिलाको हत्या पश्चात्, उनको पेट काटेर बच्चा निकालेकी थिइन् । उनलाई ८ दिनपछि अर्थात् जनवरी १२ मा इन्डियानामा घातक सुई लगाएर मृत्युदण्ड दिइँदैछ ।   यसअघि अन्तिम पटक मृत्युदण्ड पाउने महिला बनेकी थिइन् बोनी हेडी ।  उनलाई सन् १९५३ मा मिसौरीमा ग्यास चेम्बरमा राखेर मृत्युदण्ड दिइएको डेथ पेनाल्टी इन्फर्मेशन सेन्टरले