युनिभर्सिटीकी विद्यार्थीले आफू नाइट आउटमा जानु अघिल्लो रात शौचालय गएका बेला बच्चा जन्माउँदा ‘सपनामा छु कि विपनामा’ भन्ने सोचेकी थिइन् ।जेस डेभिस अचानक सुत्केरी भएको भोलिपल्ट २० वर्ष पुगिन् । उनलाई आफू गर्भवती भएको पत्तै भएन । अनियमित महिनावारी हुने भएकोले आफूलाई पेट दुखेको होला भन्ने सोचिन् ।ब्रिस्टोलकी इतिहास र राजनीतिकी विद्यार्थी उनीमा गर्भावस्थाको कुनै पनि लक्षण देखिएको थिएन न नै उनका पेट पुटुक्क बाहिर निस्किए ।इन्डिपेन्डेन्टका अनुसार डेभिसले आफ्नो छोरा फ्रेडी ओलिभर डेभ