भेरी अस्पतालमा आमासहित जुम्ल्याहा बच्चाको मृत्यु

काठमाडौँ । उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुगेकी गर्भवतीसहित जुम्ल्याहा शिशुको मृत्यु भएको छ।  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुन र उनका जुम्ल्याहा बच्चाको मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईँले जानकारी दिए।  चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो […]

सम्बन्धित सामग्री

भेरी अस्पातालमा आमासहित जुम्ल्याहा बच्चाको मृत्यु

काठमाडौं : उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुगेकी गर्भवतीसहित जुम्ल्याहा शिशुको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुन र उनका जुम्ल्याहा बच्चाको मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईँले जानकारी दिए। चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र जुम्ल्याहा शिशुको मृत्यु भएको चापागाईँको भनाइ छ। मृतकका आफन्तल