पेट बढ्यो: बच्चा कि ट्युमर ?

– प्रा. डा. सुमनराज ताम्राकार (स्त्रीरोग विशेषज्ञ) । ‘सर ! अल्ट्रासाउन्ड गर्ने सरले गाली गर्नुभयो ।’ मेरो जुनियर डाक्टरले  गुनासो गरिन् । ‘किन नि ?’ मैले सोधेँ । ‘गाइनेमा काम गरेर महिना पुगिसकेकी गर्भवती पनि खुट्याउन सकिन रे ∕ गर्भवती अवस्था र डिम्बाशयको ट्युमर पनि छुट्याउन नसकेको भनेर कराउनु भयो ।’  ‘अनि पेट छामेको थिएन […]

सम्बन्धित सामग्री

बच्चालाई ब्रेन ट्युमर भएमा के कस्तो लक्षण देखिन्छ ?

बच्चाहरुलाई चाहिँ ‘ब्रेन ट्युमर’ नभइदिए हुन्थ्यो भन्ने कामना गर्छु म । किनभने ब्रेन ट्युमर भइसकेपछि उनीहरुमा जोखिम एकदमै धेरै हुन्छ । एक त उपचार सहज हुन्न, अर्को निको हुने संभावना कम हुन्छ । मलाई भगवानप्रति गुनासो छ, बच्चालाई जन्मजात त्यत्रो ट्युमर दिएर किन पठाउनु ? तर, हाम्रो मनोकांक्षा विपरित बच्चामा ट्युमरको अवस्था धेरै देखिएको छ […]

दमक अस्पतालमा महिलाको पेटबाट निकालियो नौ केजीको ट्युमर

झापाको दमकमा रहेको सरकारी अस्पताल दमक अस्पतालले एक महिलाको पेटबाट नाै केजीको ट्युमर र एक केजीको ऐँजेरु निकालिएको छ। दमक अस्पतालले बुधबार शल्यक्रियामार्फत पाँचथर कुम्मायक-३ की ४८ वर्षीया कमला तामाङको पेटबाट...

तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया

ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ।

विपी प्रतिष्ठानमा ५५ वर्षीय पुरुषको शरीरबाट नौ केजीको ट्युमर निकालियो

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले एक व्यक्तिको शरीरमा रहेको नौ किलोग्राम तौलको ट्युमर हटाइदिएका छन्।

महिलाको पाठेघरबाट १० किलोको ट्युमर शल्यक्रिया गरी झिकियो

विराटनगरस्थित विराट नर्सिङ होममा एक महिलाको पाठेघरबाट नौ किलो २०० ग्रामको फाइब्रोड नामक ट्युमर शल्यक्रिया गरी झिकिएको छ।

विराटनगर अस्पतालले निकाल्यो बिरामीको पाठेघरबाट ९ किलोग्राम ट्युमर

मोरङ – विराटनगर अस्पतालले उपचारका क्रममा एक महिला बिरामीको पाठेघरबाट ९ किलोग्राम ट्युमर निकालेको छ। पथरीशनिश्चरे नगरपालिकाकी ३९ वर्षीया महिला बिरामीको पाठेघर शल्यक्रियाबाट ९ दशमलव २ किलोग्राम ट्युमर सफलतापूर्वक निकालिएको हो। अस्पतालका प्रमुख एवं डा. ज्ञानेन्द्रमान सिंह कार्कीका अनुसार बिरामीमा विरलै हुने फाइब्रोड ट्युमर शल्यक्रिया गरी निकालिएको हो। ‘करिब १ घण्टा २० मिनेट लगाएर बिरामीको […]

किशोरावस्थामा पाठेघर र डिम्बाशयको ट्युमर

तनहुँकी १८ वर्षीय एक किशोरीको पाठेघरमा सानाठूला गरी सयभन्दा बढी ट्युमर फेला प¥यो । उनको पाठेघरमा पलाएको ट्युमर शल्यक्रिया गरी फालिएको छ ।दुर्लभ अवस्थामा मात्रै किशोरावस्थामा पाठेघरमा ट्युमर आउने परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.सपना अमात्य वैद्य बताउँछिन् । उनी भन्छिन्, ‘किशोरीहरुमा ट्युमर हुँदै नहुने होइन, किशोरावस्थामा पाठेघरमा ट्युमर औँलामा गन्न मिल्नेहरुमा मात्रै देखापर्छ ।’पाठेघरमा ट्युमर भन्नासाथ हामी आत्तिने गर्छौँ तर पाठेघरमा पला

पेलेको शल्यक्रिया सफल, ट्युमर हटाइयो

ब्राजिलका महान् फुटबलर पेलेको शल्यक्रिया सफल भएको छ । कोलोनबाट सफलतापूर्वक ट्युमर हटाइएको र चाँडै निको हुनेमा आफू आशावादी रहेको उनले बताएका छन् । तीन पटकका विश्व च्याम्पियन पेलेका अनुसार गत साता अस्पतालमा परीक्षणका क्रममा ट्युमर पहिचान भएको थियो । ८० वर्षका पेलेले निको हुनेमा आशावादी रहेको र उपचार प्रक्रियाभर आफ्नो अनुहारमा हाँसो ल्याउने बताएका छन् । पेलेले इन्स्टाग्राम पोस्टमार्फत आफ्नो स्वास्थबारे जानकारी दिएका हुन् । यसअघि पेलेको अवस्था निकै खराब भएको र उनी अस्पतालमै ढलेको हल्ला पनि

ट्युमर फाल्नका लागि महान खेलाडी पेलेको शल्यक्रिया

विश्व फुटबलका महान खेलाडी पेलेको शल्यक्रिया भएको छ । आन्द्रामा पलाएको ट्युमर हटाउनका लागि पेलेको शल्यक्रिया भएको हो । ८० वर्षका पेले हप्ता दिन पहिले अस्पताल भर्ना भएका थिए । उनले सोमबार सामाजिक सञ्जाल मार्फत आफ्नो आन्द्रामा रहेको ट्युमर हटाउनका लागि शल्यक्रिया गरेको जानकारी दिएका हुन् । गएको शनिबार शल्यक्रिया भएको उनले उल्लेख गरेका छन् […]

पेटबाट निकालियो ३५ किलोको ट्युमर

भक्तपुर, जेठ २४ । भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा शल्यक्रिया गरी आइतबार ३२ वर्षीया कुसुम लामाको पेटबाट ३५ किलोको ट्युमर निकालिएको छ । यसअघि अति जटिल रोगहरूको शल्यक्रिया गरिए पनि यति ठूलो ट्युमर सफलतापूर्वक निकालिएको यो नै पहिलोपटक भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेका अनुसार कुसुम अस्पतालकी पुरानै बिरामी हुन् । उनलाई एक […]