बढ्दै छन् गर्भवती अविवाहित किशोरी

बझाङ । चैत्र महिनाको १३ गते जिल्ला अस्पतालमा एक किशोरी पेट दुख्ने समस्या लिएर ओपीडीमा पुगिन् । उनलाई चेक चाँज गर्दा उनको पेटमा ४ महिनाको बच्चा देखियो । स्वास्थ्यकर्मीले तपार्इँको श्रीमान कता छन् भन्दा उनले विवाह नगरेको बताइन् । तर, पछि स्वास्थ्यकर्मीले पेटमा बच्चा छ भनेर जानकारी दिँदा ती किशोरी अलमलमा परिन् । लामो समयसम्म […] The post बढ्दै छन् गर्भवती अविवाहित किशोरी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

बलात्कारको आरोपमा किशोर पक्राउ‚ किशोरी गर्भवती भएपछि बाहिरियो घटना

बैतडी : बैतडीमा एक किशोरी बलात्कृत भएकी छन्। बलात्कृत हुनेमा  जिल्लाको पञ्चेश्वर गाउँपालिकाकी १८ वर्षीया किशोरी रहेकी छन्। किशोरी बलात्कारको आरोपमा पञ्चेश्वरकै १७ वर्षीय नाबालक प्रकाउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।पक्राउ परेका किशोरले किशोरीलाई असार  २७ र भदौ २३ गते राति घरमै बोलाएर जबर्जस्ती करणी गरेको आरोप छ। पीडित किशोरी गर्भवती भएपछि बलात्कारको पोल खुलेको हो। पक्राउ परेका किशोरमाथि जवरजस्ती करणी मुद

१५ देखि १९ वर्षका १४ प्रतिशत किशोरी गर्भवती !

८ असार, काठमाडौं। नेपालमा किशोरीवस्थाको प्रजनन दर उच्च रहेको पाइएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेका छन् । यो उमेर समूहका १० प्रतिशतले बच्चा जन्माउने गरेको र २ प्रतिशतको गर्भपतन हुने गरेको पनि प्रतिवेदनमा उल्लेख छ । किशोरी गर्भवती हुने […]

नेपालमा अझै पनि १९ वर्षमुनिका १४ प्रतिशत किशोरी गर्भवती

काठमाडौं : नेपालमा १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरी कुनै न कुनै वेला गर्भवती हुने गरेको पाइएको छ।भर्खरै सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले किशोरी गर्भावस्थाको बारेमा सातै प्रदेशको तथ्यांकले १५ देखि १९ वर्षका १४ प्रतिशत किशोरी गर्भवती हुने गरेको देखाएको हो।प्रतिवेदनले सबैभन्दा बढी कर्णाली प्रदेशमा २१ प्रतिशत र सबैभन्दा कम बागमती प्रदेशमा ८ प्रतिशत १९ वर्षमुनिका किशोरी गर्भवती भएको देखाएको छ। मधेश प्रदेशमा २० प्रतिशत, गण्डकी, प्रदेश नं

भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी र बालबालिकाका लागि स्नेह केन्द्र

काठमाडौँ,१२ असोज । कैलालीको भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी, किशोरी, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा जोखिम न्यूनीकरणका लागि स्नेह केन्द्र स्थापना भएको छ । केन्द्रमा असोज १ गते आएको बाढीले विस्थापित भएका गर्भवती तथा सुत्केरी महिला र बालबालिका गरी ९३ जना बसिरहेका छन् । यहाँ ४४ आमा, ४४ बच्चा र पाँच गर्भवती महिला […]

लुम्बिनी प्रदेशमा किशोरी प्रजनन दर उच्च

बुटवल : लुम्बिनी प्रदेशमा किशोरी प्रजनन दर उच्च रहेको पाइएको छ। प्रदेशमा अहिले किशोरी प्रजनन दर ५७ प्रतिशत देखिएको हो। यसलाई घटाएर ३० प्रतिशतमा झार्नुपर्ने चुनौती रहेको लुम्बिनी प्रदेशका वरिष्ठ जनस्वास्थ्य निर्देशक रोशनलाल चौधरीले जानकारी दिए।  नवौं राष्ट्रिय परिवार योजना दिवसको अवसरमा स्वास्थ्य निर्देशनालयले बुटवलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा चौधरीले किशोरावस्थामा गर्भवती भएका आमाको…

सामूहिक बलात्कारबाट किशोरी गर्भवती भएपछि घटना बाहिरियो

वीरगञ्ज – बाराको प्रसौनी गाउँपालिकाकी एक १६ वर्षीया किशोरीको सामूहिक बालात्कार भएको घटना बाहिरिएको छ। प्रसौनी गाउँपालिका–५ प्रस्टोका टोल बस्ने १६ वर्षीया किशोरीमाथि तीन महिनापहिले सामूहिक बालात्कार भएको थियो। बालात्कार भए पनि गोप्य रहेको घटना किशोरी गर्भवती भएपछि बाहिरिएको हो। प्रहरीका अनुसार किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर २ का भोला भन्ने दीपक साह र श्यामसुन्दर […]

किशोरी बलात्कृत, गर्भवती भएपछि घटना सार्वजनिक

बैतडी : बैतडीमा एक किशोरी बलात्कृत भएकी छन्। मेलौली नगरपालिका घर भएकी अन्दाजी १६ वर्षीया किशोरी बलात्कृत भएकी हुन्।गत फागुनमा किशोरी बलात्कृत भए पनि अहिले मात्रै जाहेरी आएको  बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।बलात्कारबाट किशोरी गर्भवती भएको थाहा भएपछि मात्रै बलात्कारको घटना बाहिर आएको हो। किशोरीमाथि मेलौली नगरपालिका २ का २२ वर्षीय अशोकबहादुर चन्दले बलात्कार गरेको आरोप लागेको छ। आरोपित चन्द फरार रहेका र पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा चन्दको खोजी

किशोरी बलात्कृत, गर्भवती भएपछि घटना सार्वजनिक

बैतडी। बैतडीमा एक किशोरी बलात्कृत भएकी छन् । मेलौली नगरपालिका घर भएकी अन्दाजी १६ वर्षीया किशोरी बलात्कृत भएकी हुन्। गत २०७८ साल फागुन महिनामा किशोरी बलात्कृत भएपनि अहिले मात्रै जाहेरी आएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयाे । बलात्कारबाट किशोरी गर्भवती भएको थाहा भएपछि मात्रै बलात्कारको घटना बाहिर आएको हो। किशोरीमाथि मेलौली […]

उमेर नपुग्दै आमा बन्छन् रोल्पाका किशोरी

गतवर्ष जिल्लाका स्वास्थ्य संस्थामा गर्भवती जाँच  गराएका चौध  हजार ८७० मध्ये एकहजार १२० जना २० वर्ष मुनिका किशोरी रहेको कार्यालयले जनाएको छ। जिल्लाको एकमात्र सरकारी अस्पतालका अनुसार अघिल्लो  वर्ष  पहिलो गर्भ जाँच गर्न आएका २५० मध्ये ३५ जना २० वर्ष मुनिका किशोरी  थिए।