शेयर बजारमा सामान्य करेक्सन

अन्य दिनको तुलनामा यस दिन कारोबार रकम र शेयर किनबेच संख्या वृद्धि भएको छ । सोमबार सिवाइसी नेपाल लघुवित्त वित्तिय संस्था र ङ्यादी ग्रुप पावर लिमिटेडको कारोबारमा सकारात्मक सर्किट लाग्यो ।

सम्बन्धित सामग्री

शेयर बजारमा १८ अंकले गिरावट

काठमाडौं । साताभर उकालो लागेको शेयर बजार बिहीबार अन्तिम दिन करेक्सन भयो । उतार चढावबीच बजार परिसूचक नेप्से १८ अंकले ओरालो लागेर २३ सय ५० कायम भएर थामियो । कारोबार भने यस दिन थप बढेर साढें २ अर्ब नजिक रह्यो । यस दिन उत्पादनमूलक र अन्य समूहबाहेक अरु समूह ओरालो लागे । जीवन बीमा समूहमा […]

शेयर बजारमा सय अंकको पहिरो

शेयर बजार सोमबार १००.१० अंकको पहिरो गएको छ । साताको पहिलो दिन आइतबार पनि शेयर बजार परिसूचक नेप्से १०.८३ अङ्कले घटेको थियो । आइतवार सामान्य करेक्सन ठानेका लगानीकर्ता सोमवार भने आत्तिएका छन् । सोमवार बजार एकै दिन सय अंकले घटेर २८२०.४१ अंकमा कायम भएको छ । जुन ३.४२ प्रतिशत गिरावट हो । सोमबार जम्मा २२८ कम्पनीको १ लाख १३ हजार २०५ पटक कारोवार भएको छ । यस्तो कारोबारमा १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर कारोबार भएको छ । यसबाट कुल ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ ।  आइतबार ...

शेयर बजारमा ५ अंकको सुधार, साढे ३ अर्बको कारोबार

काठमाडौं, पुष १४ । बुधबार शेयर बजार सामान्य अंकले सकारात्मक रह्यो । मंगलबार सामान्य अंकले करेक्सन भएर सम्हालिने संकेत गरेको बजार बुधबार सामान्य अंकले सकारात्मक रहेको हो । उतार चढावबीच बजार परिसूचक नेप्से ५ अंक बढीले उकालो लागेर २५ सय २४ कायम भएर थामियो । कारोबार भने साढे ३ अर्ब हाराहारीमै सीमित भयो । यसदिन […]

नेप्से नगन्य अंकले करेक्सन, कारोबार थप खुम्चियो

काठमाडौं, पुष १३ । सोमबार भारी दरले ओरालो लागेको शेयर बजार मंगलबार करिब स्थिर रहेर थामियो । तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से मात्र सामान्य अंकले करेक्सन भयो । उतार चढावबीच नेप्से अढाई २ अंक बराबरले ऋणात्मक रहेर २५ सय १८ कायम भएर थामिएको हो । दिनभरी उतार चढाव हुँदा नेप्से केही समय सकारात्मक पनि […]

शेयर बजारमा सामान्य अंकको करेक्सन, धेरै समूहमा हरियाली, कारोबार साढेँ ४ अर्ब

काठमाडौं, मंसिर २९ । मंगलबार सर्किट लाग्ने गरि बढेको शेयर बजार बुधबार करिब स्थिर जसो रहेर थामियो । उतार चढावबीच बजार परिसूचक नेप्से ४ अंकले करेक्सन भएर २४ सय २४ कायम भएर थामियो । बुधबार पनि कारोबार सुरु भएदेखि उच्च दरले उकालो लागेर २५ सय नजिक पुगेर झरेको हो । यस दिन कारोबार पनि केही […]

दोहोरो अंकले घट्यो शेयर बजार

लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार दोहोरो अंकले ओरालो लागेको छ । मंगलवार ‘करेक्सन’ भएको बजार बुधवार भने पुनः सुधार भएको थियो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीवार नेप्से १६.५५ विन्दुले ओरालो लागेर २ हजार ४२५.२९ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ४.३२ ले घटेर ४४२.०६ मा ओर्लेको छ । कूल २०९ कम्पनीको २ करोड २१ लाख ५३ हजार ९८१ कित्ता शेयर ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ रुपैयाँ बराबरको कारोबार भएको छ । बजार पुन...