शेयर बजारमा सय अंकको पहिरो

शेयर बजार सोमबार १००.१० अंकको पहिरो गएको छ । साताको पहिलो दिन आइतबार पनि शेयर बजार परिसूचक नेप्से १०.८३ अङ्कले घटेको थियो । आइतवार सामान्य करेक्सन ठानेका लगानीकर्ता सोमवार भने आत्तिएका छन् । सोमवार बजार एकै दिन सय अंकले घटेर २८२०.४१ अंकमा कायम भएको छ । जुन ३.४२ प्रतिशत गिरावट हो । सोमबार जम्मा २२८ कम्पनीको १ लाख १३ हजार २०५ पटक कारोवार भएको छ । यस्तो कारोबारमा १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर कारोबार भएको छ । यसबाट कुल ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ ।  आइतबार ...

सम्बन्धित सामग्री

शेयर बजारमा आज २३ अंकको गिरावट

काठमाडौं, २४ कात्तिक । साताको कारोबारको पाँचौ दिन आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसुचक २३ दशमलव ५२ अंकले घटेर १८९३ दशमलव ७० विन्दुमा थामिएको हो । त्यस्तै शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव १७ अंकले घटेर ३७२ दशमलव ३७ विन्दुमा रोकिएको हो । आज २ सय २६ […]

शेयर बजारमा २३ अंकको गिरावट

काठमाडौं, ९ असोज । शेयर बजारमा आज पनि उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसुचक २३ दशमलव ८३ अंकले घटेर १८१५ दशमलव १३ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ८३ अंकले घटेर ३५५ दशमलव ६० विन्दुमा रोकिएको हो । आज नेप्सेमा २२८ […]

शेयर बजारमा आज ३३ अंकको गिरावट

काठमाडौं, २ असोज । शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्से परिसुचक ३३ दशमलव ९७ अंकले घटेर १८७६ दशमलव ४१ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ६ दशमलव ४ अंकले घटेर ३६५ दशमलव ८६ विन्दुमा रोकिएको हो । आज २२९ कम्पनीको १ अर्ब ६० करोड १८ […]

शेयर बजारमा झिनो अंकको गिरावट

काठमाडौं, २३ भदौ । शेयर बजारमा आज पनि झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको पाँचौ दिन नेप्से परिसुचक ० दशमलव ९९ अंकले घटेर १९३८ दशमलव ८३ विन्दुमा झरेको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव २ अंकले घटेर ३७७ दशमलव ३६ विन्दुमा रोकिएको हो । आज २२६ कम्पनीको […]

शेयर बजारमा आज सामान्य अंकको गिरावट

काठमाडौं, ३ असार । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसुचक शुक्रबार ७ दशमलव ५६ अंकले घट्दा १९७१ दशमलव ३८ विन्दुमा रोकिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ६९ अंकले घटेर ३८१ दशमलव १४ विन्दुमा थामिएको छ । नेप्सेको अनुसार आज २२० कम्पनीको ७३ करोड […]

शेयर बजारमा सामान्य अंकको गिरावट

काठमाडौं, १८ जेठ । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसुचक ७ दशमलव १९ अंकले घटेर २१३० दशमलव ७३ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव १६ अंकले घटेको ४१४ दशमलव ४७ विन्दुमा रोकिएको छ। यसैगरी, नेप्सेमा आज २२७ कम्पनीको १ अर्ब ७८ करोड […]

दोहोरो अंकले बढ्यो शेयर बजार

२२ पुस, काठमाडौ । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेस्पेमा ४३.२९ अंकको सुधार आएको छ । समग्र परिसूचक १.६३ प्रतिशतले बढेको बजारमा कारोबार रकममा भने अघिल्लो दिनको भन्दा गिरवट देखिएको छ । बिहीबार २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता शयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ६७ करोड […]

दोहोरो अंकले घटेर बन्द भयो शेयर बजार

५ पुस, काठमाडौं । साताको पहिलो कारोबार सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । सार्वजनिक बिदाका कारण आइतबार शेयर बजार बन्द रहेको थियो । सोमबार कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएको थियो । दिनभर देखिएको तीव्र उतारचढावपछि नेप्से परिसूचक १७ दशमलव ९३ अंकले घटेर २ हजार ३ सय ५८ अंकमा झरेको छ […]

शेयर बजारमा ८० अंकको गिरावट

२३ कात्तिक, काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा ८० अंकको गिरावट आएको छ । मंगलबार परिसूचक ७९.७९ अंकले घट्दा कारोबार रकममा भने सोमबार भन्दा सुधार देखिएको छ । आज मंगलबार २२५ कम्पनीको ६ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढीको सेयर दोसा्रे बजारमा खरिद बिक्री भएको छ । सोमबार ४ अर्ब ४२ करोड ७ लाख रुपैयाँ […]

ब्याजदरमा राष्ट्र बैकको कडाईले बढ्यो शेयर बजार, ६० अंकको सुधार

काठमाडौं, कात्तिक ३ । ब्याजदरमा राष्ट्र बैकको कडाईसँगै शेयर बजारमा केही राहत मिलेको विश्लेषण गरिएको छ । पछिल्ला दिन निरन्तरजसो उच्च अंकको गिरावट आउँदै गरेको शेयर बजारमा बुधबार भने ६० अंकको वृद्धि भएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से ६० अंकले उकालो लागेर २५ सय ७१ पुगेर थामियो । ब्याजदरमा राष्ट्र बैकको कडाईसँगै बजारमा […]