काठमाडौं, मंसिर २९ । मंगलबार सर्किट लाग्ने गरि बढेको शेयर बजार बुधबार करिब स्थिर जसो रहेर थामियो । उतार चढावबीच बजार परिसूचक नेप्से ४ अंकले करेक्सन भएर २४ सय २४ कायम भएर थामियो । बुधबार पनि कारोबार सुरु भएदेखि उच्च दरले उकालो लागेर २५ सय नजिक पुगेर झरेको हो । यस दिन कारोबार पनि केही […]