काठमाडौं । साताभर उकालो लागेको शेयर बजार बिहीबार अन्तिम दिन करेक्सन भयो । उतार चढावबीच बजार परिसूचक नेप्से १८ अंकले ओरालो लागेर २३ सय ५० कायम भएर थामियो । कारोबार भने यस दिन थप बढेर साढें २ अर्ब नजिक रह्यो । यस दिन उत्पादनमूलक र अन्य समूहबाहेक अरु समूह ओरालो लागे । जीवन बीमा समूहमा […]